LBRY Block Explorer

LBRY Claims • the-second-amended-letter-exposed-the

fb1c7f707b031109d047c11c063876c7f9814d24

Published By
Created On
19 Oct 2021 03:59:40 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
The second amended letter exposed the lies of the BJP, people should be awared of political lies.
#HGNEWS HAMRO GORKHA NEWS #hgnews hamro gorkha news
दोस्रो संशोधीत पत्रले भाजपाको झुठ उदाङ्गो गर्‍यो, झुठको राजनीति देखि जनता सतर्क रहनुपर्छ - केशवराज पोखरेल

आगामी ७ अक्टोबर २०२०- को दिन गोर्खाल्यान्डको मुद्दामा हुने भनिएको केन्द्रीय गृह मंन्त्रालयको चिट्ठीको एजेन्डा एक दिन नबित्दै बद्ली भएको छ । नयाँ संशोधीत चिट्ठीमा वार्ताको बिषय जि टि ए -को समस्या भनेर उल्लेख गरिएको छ । यसरी एक दिन नबित्दै एजेन्डा बद्ली भएकोमा गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय प्रवक्ताले आफ्नो प्रतिक्रिया राख्दै पहिलो चिट्ठीमा नै आफ्नुहरुको विश्वास नरहेको कुरा बताएका छन् ।

गोर्खाल्यान्डको निम्ति बोलाइएको बैठकमा जिल्लापाललाई बोलाइन्दा नै शंका गर्ने प्रसस्त ठाउँ रहेको थियो भन्दै तरै पनि गोर्खाल्यान्डको निम्ति यदि बैठक गर्छ भने आफुहरुको समर्थन रहेको कुरा अघिल्लो पत्रकार सम्मेलनमा गरेका थिए ।

उनले आज जनतालाई आव्हान गर्दै यस्तो झुठको राजनीतिदेखि सतर्क रहने सल्लाह दिएका छन् । साथै आफ्नो प्रतिपक्षी बिमल गुरुङ र अन्य भुमिगत नेतृत्वहरुलाई पनि समयमै भाजपाको गोर्खाहरुमाथिको नियतलाई बुझेर घर फर्किने आव्हान पनि गरेका छन् । भाजपाले गोर्खाहरुको भावनामाथी सस्तो राजनीति गरेको भन्दै घोर बिरोध पनि गरेका छ��
...
https://www.youtube.com/watch?v=FNpExAnTiFQ
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
MARCH
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
ELON
Controlling
VIDEO
Controlling
VIDEO
I COU
Controlling
VIDEO
Controlling
VIDEO
HILL
Controlling
VIDEO
STATE