LBRY Block Explorer

LBRY Claims • गोर्खाल्यान्ड

f7db53bb4876499ef1ac126c7f5501bfcc7dfd18

Published By
Created On
25 Apr 2023 14:59:10 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
गोर्खाल्यान्ड एक्टिभिस्ट समूहको निर्धारित पथ सभा अनि पर्चा बितरण कार्यक्रम
निस्पट्ट अध्यारोमा हिज सानो दियो बाल्ने कार्य गोरूबथानका कट्टर गोर्खाल्यान्ड योद्धाहरूको सहभागितामा गोरूबथानमा भयो।अब यो दियोको प्रकाशमा पाईला चाल्ने काम शुरू हुनेछ।"गोर्खाल्यान्ड एक्टिभिस्ट समूह" को निर्धारित पथ सभा अनि पर्चा बितरण कार्य खूबै सफलताको साथ गरियो।पार्टी भन्दा जाति ठूलो भन्ने उखानको चरितार्थ हिज गोरूबथानमा भयो।गोएसलाई बिश्वास गर्ने धेरै रहेछन्।अभियन्ता बिक्रम छेत्री बिक्कु सित म पुगे स्कूटी लिएर स्थानिय गोर्खाल्यान्ड कट्टर ईमान्दार साथी भाईहरूले सबै चाँजो मिलाईदिनु भएको रहेछन्।गोर्खाल्यान्ड मेरो हो भन्ने मंत्रलाई सबैले बुझेकाले हातेमालो गरेर जातिय मुक्तिको अभियानमा लागि पर्यौ अनि कार्यक्रम सफल बनायौ,वहाँहरू प्रति गोर्खे अभिवादन टक्रउँदछौ।गोर्खाल्यान्डको संघर्षमा कुनै एक नेताले लगानी गर्नु हुदैन,स्वयम् सबै मिलेर खर्च गर्नुपर्छ,यो नै हामीले गर्दैछौ।अब मिरिक,बिजनबारी,खर्साङ,पेदोङ अन्य क्षेत्रहरूमा पनि जानेछौ,स्थानिय साथीहरूले सहभागिता जनाउँनु पर्छ।तपाईंहरूले जहाँ बोलाउँनु हुन्छ पुग्नेछौ,हाते माईक र पर्चा लिएर।जय गोर्खा जय गोर्खाल्यान्ड ।(यो हातमा भएको माईक कट्टर जातिप्रेमी लगायत ईमान्दार कार्यकर्ता भाई सुधिर घलेले किनि दिनु भएको।)
...
https://www.youtube.com/watch?v=u546XRaTkJg
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
HG NE
Controlling
VIDEO
REQUE
Controlling
VIDEO
BGPM
Controlling
VIDEO
Controlling
VIDEO
DINES
Controlling
VIDEO
BIMAL
Controlling
VIDEO
"ग
Controlling
VIDEO
Controlling
VIDEO
TMC C