विगत १ जुलाई २०१६ को दीन
मिरिकको टिङलिङ लिम्बुधुरामा बिहानको उज्यालो देख्न नपाई १९ जनाले पैह्रोको चपेटमा परि ज्यान गुमाएको आज सातौं वर्ष पूरा पुगेर आठौं वर्ष टेक्यो। यस अवसरमा आज लिम्बूधुरा गाउँ समाजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो।गाउँ स्थानीय भानुरात्री पाठशाला भवनमा सम्पन्न भएको उक्त श्रद्धाञ्जली समारोहमा अध्यक्षता गाउँ समाजका प्रमुख सल्लाहकार एवम् गार्डन बाबु छत्र बाहदुर थापाले गरेका थिए ।समाजका सचिव विगेन थापाले सञ्चालन गरेको सभामा स्व रामलाल सुवेदी परिवारका एघार जना स्व मोहनलाल थापाको चारजना अनि स्व सुवास लालेका चार जना गरेर मोठ एघार जनालाई आज समाजका सदस्यहरुले दीप जलाइदिएर पुष्प चढाइ श्रद्धाञ्जली अर्पन गरियो।समारोहमा जो सदस्यहरु बितेर गए उनिहरु समाजका धरोहरहरु हुन।मार्गदर्शकहरु हुन भनी श्रद्धा सुमन अर्पन गरियो। आजको यस समारोहमा एक जुलाई बिहान भएको त्यो भिषन पैह्रोको चपेटामा परि लिम्बूगाउँका १९ जनाले ज्यान गुमाउन परेको घटना जीवन्त बनेको थियोे। ती मध्ये तीन जना एउटै परिवारका सदस्यहरु ससुरा बुहारि र नातिको लासलाई आज सम्म पनि पाउन सकिएन। सुवेदी परिवारका एघार जना सदस्यहरु रामलाल सुवेदी सितामाया सुवेदी बाबू आमा कृष्णप्रसाद कुमारी, महेश, देविका छोरा बुहारी अनि नवराज, दीपराज, श्रेया ,श्लोक सवेदी फूपू फुलमति सुवेदी गरेर एउटै घरका परिवारले ज्यान गुमाएका थिए। रामलाल सुवेदी पिता कुमारी सुवेदी बुहारी र नाति श्लोक सुवेदीको भने मृत शरीर पनि पाउन सकिएन। उसरि नै अर्को परिवारमा सुवास आले भगिमाया आले र छोरिहरु सोनि आले र सुस्मा आलेले ज्यान गुमाए भने थापा परिवार बाट मोहोनलाल थापा पत्नि संगीता थापा छोरी सुवाष्णा थापा र छोरा केवल थापाले ज्यान गुमाएका थिए।एक जुलाईको दिन गएको भिषन पैह्रोको कारणले गर्दा बिष्तापित बनेका पीडित परिवार जनलाई आज सात वर्ष बिति सक्दा पनि पुनवार्सको प्रकिया भने पूरा भई सकेको छैन।लिम्बूगाउँबाट बिष्तापित बनेर गएका पिडितहरुलाई दस नम्बर सेक्सनमा कमानले जमिन उपलब्ध गराए पछि अहिले आफ्नो बलवुतामा घर निर्माण गरि बसेका छन्।पिडित जनले सरकारबाट पाउने मृतकको क्षतिपुरणको राशि पाए। घर भने आफैले बनाउनुपर्ने बाध्यता अायो भन्दै पिडितहरुले गुणाषो पनि पोखेका छन्।समारोहमा समाजका सचिव बिगेन थापा स्वागत मन्तव्य पोखेका थिए।आजको यस् श्रद्धाञ्जली कार्यक्रममा समाजका प्रमुख सल्लाहकार बाल कृष्ण शर्माले त्यसदिनको घटनाको बारेमा जानकारी गराउदै यस्तो घटना फेरि फेरि नहोस् भन्दै आजको दिन मिरिकको इतिहासमै कालो दिन रहेको बताउदै मृतकका नाममा हरेक वर्ष समाजले श्रद्धाञ्जली कार्यक्रम गर्ने गरेको बताएका छन्।उनले सम्पूर्ण मृतक प्रति गहिरो समवेदना प्रकट गरे। आज यस श्रद्धाञ्जली कार्यक्रममा मृतकका परिवार जनले आफ्नो परिवारको नाममा समाधि स्थलमा पुगि पुष्पमाला अर्पन गरेका थिए।पैह्रोमा परेर ज्यान गुमाएका �
...
https://www.youtube.com/watch?v=rdeh2a6WH9o
आखिर किन हामी भारतीय गोर्खाहरुको अस्तित्व माथी बारम्बार प्रश्न चिन्ह खडा हुन्छ ?
सर्वोच्च न्यायलयका वरिष्ठ अधिवक्ता एक गोर्खे पुत्र, पहाडको छोरो अमृत सिंह सिन्चुरी ज्युसंग हाम्रो गोर्खा न्युज ब्युरो चिफ प्रभाकर प्रधानको विशेष यो टेलिफोनिक वार्तालाप, एक चोटी सबै गोर्खाहरुले सुन्नु नै पर्ने।
...
https://www.youtube.com/watch?v=bdPoAfKtacw
when a worker of Kumai T.E under gorubathan kalimpong, has lost her legs while working in a tea estate then who is responsibile it to take care of her family ? How much are these Tea companies exploiting our poor miserable tea workers ?
After the HGNews has telecast the truth of grievances of the workers of Kumai Tea Estate under Gorubathan 44 number constituency, the manager and owner of Kumai T.E has issued a so-cause notice alleging false allegations.
They have written to the Chiabari manager warning to take legal action if they try to make allegations. Reporting by HG News correspondent by Anil chhetri ..
HG news is a leading online news channel, we cover most of the places
of Darjeeling hills, Tarai, Dooars, Siliguri & Sikkim.
Darjeeling hills, Latest Breaking News of Darjeeling, Darjeeling Pictures, Darjeeling Videos, Latest News from Darjeeling, hgnews, darjeeling hills Blogs,
HG NEWS, HG News,
Nivedita Road,Gurung Busty, Siliguri:733003
www.hgnews.in email: hgnewshelpdesk@gmail.com
Call: +918348304954 Whtsapp: +919593028556
#hgnews #HGNEWS #Darjeelingnews #Newsdarjeeling #Siligurinews #Newssiliguri
#Kalimpongnews #Newskalimpong #Gorkhanews #Newsgorkha #Kurseongnews #Kurseongnews
#Miriknews #Newsmirik #Sikkimnews #Newssikkim #Gorubathannews #Newsgorubathan
#Tarainews #Newstarai #Dooarsnews #Newsdooars #Duarsnews #Newsduars
For daily news updates please like, Comment, Share & follow HG NEWS facebook
page, or Subscribe our HG NEWS youtube channel & hit the bell button.
https://www.facebook.com/hgnews007
https://www.youtube.com/hgnews007
https://www.instagram.com/hgnews007
https://twitter.com/hgnews007
...
https://www.youtube.com/watch?v=tnq5qmowA1g
#hamrogorkhaland #HamroGorkhaland
हाम्रो मान्छेलाई हाम्रो आफ्नै घरमा आफ्नै मान्छेहरूले दिउसै यसरी खुलेआम लुटछन, मुख्य एजेन्ट नीरज जैन जसको विश्वमा कुनै ठेगाना नै छैन। न त् कसैले उसलाई चिन्छन, न् उसको बारे कसैलाई केहि थाहा नै छ। यस्तोमा हाम्रै पहाड़को एक महिलाले आएर उक्त मुख्य एजेंटको गारन्टी लिन्छन अनि हाम्रो आफ्नै दाजु भाईहरुलाई ठगेर भागेर जान्छन। यसरी ठगिए आखिर दोष कसको ?
के गारण्टी लिने उक्त स्थानीय महिला सजायको हकदार हुन ? दिल्ली स्थित समाजिक कार्यकर्ता, अधिबक्ता एवं गोर्खाल्याण्ड एक्टिभिस्ट सुश्री बन्दना राईको बिशेष जनचेतना मुलक सन्देश हेर्नुहोस पुरा भिडियो।।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.
For any queries, help & advertisement or any news photos & videos of your area,
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
...
https://www.youtube.com/watch?v=lPr4uixzwy4
Bimal Gurung President GJMM coming home back soon, all the people of hills are ready and happy to welcome him.
????? ?????? ???? (??????) is a number one Nepali web channel of Darjeeling hills, Tarai, Doars, North Bengal & sikkim. We cover most of the places of Darjeeling Hills, kalimpong, kurseong, Mirik, Siliguri, North Bengal & Sikkim.
For any queries, help , support & advertisement Please,
Call +918348304954, +919593028556.
???????:? http://www.hamrogorkhanews.com/
To follow, like, Comment & Share ??????, for daily news updates click the link below.
????????:? https://www.facebook.com/hamrogorkhanews
Please Subscribe our youtube channel & hit the bell button for daily news updates:
??????? ???????:? https://www.youtube.com/c/HAMROGORKHANEWS
?????????:? https://www.instagram.com/hamro_gorkhanews/
???????:? https://twitter.com/HamroGorkhaNews
...
https://www.youtube.com/watch?v=Zy3q83GVdsc
राज्य भन्दा ठुलो अनि उत्तम विकल्प हाम्रो लागि केहि पनि छैन : डॉ मुनीष तामांग
दार्जीलिंग १६/१२/२०१८:
हीज दार्जीलिंगमा आयोजित छैटौ अनुसूची माथि राखिएको बृहत संगोष्ठीमा उपस्थित हुन यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा आईपुगेका डॉ मुनीष तामांगले कार्यक्रमलाई सम्बोदन गर्दै उक्त कुरो भनेका हुन तिनले अझ के के भने ??
हेर्नुहोस सम्पुर्ण भिडीयो ???
...
https://www.youtube.com/watch?v=HT7k-dFx6uA
#hamrogorkhaland #HamroGorkhaland
The central government made three amendments to the long-standing demand of the Gorkhas under the Sixth Schedule.
There has been a sign that the party will accept the provision. Which of the three things should be revised? This is presented in the chair of the Jana Andolan Party. Interview with Harka bd Chhetri. President Jan andolan party.
Hamro Gorkhaland is A leading online News portal, we provide daily news update, Information & Entertainment. We cover most of the places of Darjeeling, kalimpong, kurseong, Mirik, Sikkim, Siliguri & North Bengal.
For any queries, help , support & advertisement or send any news photos & videos on whatsapp no 9593028557
Website: www.hamrogorkhaland.com
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
Follow us on Instagram:
https://www.instagram.com/hamro_gorkhaland/
Take a look at Hamro Gorkhaland (@HGorkhaland): https://twitter.com/HGorkhaland?s=09
...
https://www.youtube.com/watch?v=pIMcEaPJoLw
#hamrogorkhaland #HamroGorkhaland
GJMM Bimal Faction women wing kalimpong chief v convenor nanita gautam.
बर्तमानमा पहाड़का सबै दलहरु आ-आफ्नो स्वार्थ त्यागी जाती र अस्मिताको लड़ाईमा एकजुट भई गोर्खाल्याण्डको निम्ति अघि आउनुपर्छ; ननिता गौतम, नारी मोर्चा प्रमुख (बिमल पन्थी)
कालेबुङ्ग ७ अगस्त २०१९:(निसं)
आज कालेबुङ्गमा पूर्ब विदेशमंत्री एवं बीजेपीका बरिष्ठ नेत्री सुषमा स्वराजको दुःखद निधनमा शोक सम्बेदना प्रकट गर्दै एनडीए घटक दल अनि गोजमुमो(बिमल पन्थी)द्वारा श्रदांजलि अर्पण गरियो।उक्त श्रदांजलि कार्यक्रमपछि पत्रकार सम्मेलनलाई सम्बोदन गर्दै पूर्ब सभासद कल्याण देवानले मोदी सरकारले जम्मु-काश्मीर मुद्दा माथि लिएको ऐतिहासिक निर्णयको स्वागत गर्दै गोर्खाल्याण्डको गठनमा पनि केन्द्र सरकारको यस्तै निर्णय हुने कुरोमा बिस्वस्त रहेको जानकारी गराएका छन। यसैक्रममा कालेबुङ्ग जिल्ला गोर्खा जनमुक्ति नारी मोर्चा(बिमल पन्थी) प्रमुख संयोजक ननिता गौतमले बर्तमान पहाड़को स्थितिलाई हेरेर यहाँका सबै दलहरु आ-आफ्नो स्वार्थ त्यागी जाती र अस्मिताको लड़ाईमा एकजुट भई गोर्खाल्याण्डको गठनको निम्ति अघि आउने आव्हान गरेकि छिन, हेर्नुहोस पुरा भिडियो।।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news / khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement or any news photos & videos
...
https://www.youtube.com/watch?v=qTBGZZHF3-U
म कुनै राजनीतिज्ञ होइन, पहाडको शिक्षा व्यवस्था र बिकास जस्ता मूलभूत प्रणाली भ्रष्टचारमुक्त बनाउन अनि जाती उत्थान र उन्मुक्ति विषय केन्द्रकाे बिजेपी र राज्यको टीएमसी सरकारलाई झकझकाउन उनिहरुको दैलोको घण्टी बजाउन चुनावमा उत्रिएको हो: बन्दना राई
...
https://www.youtube.com/watch?v=Yz4_bE4rnCs