LBRY Block Explorer

LBRY Claims • जनचेतना-संघर्ष

e31098ddc4ac70cfb878eb166b99fb424edf27a6

Published By
Created On
19 Oct 2021 03:59:40 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
जनचेतना संघर्ष समितिले टाईगर हिल र बतासे TB हस्पिटल सेवा सुचारु चल्ने खबरले सन्तुष्ट ब्यक्त गरे
#hamrogorkhaland #HamroGorkhaland

गोर्खा राष्ट्रिय मुक्ती मोर्चा जन चेतना संघर्ष समितिले बिगत केही महिना अघि देखि जनताको गुनासो अनुसार जन आवाज बनेर काम गते बापत बतासे टिबी हस्पिटल सुचारु रुपमा संचालन हुनु पर्ने साथै डाक्टरको अभाव भएको कारणले गर्दा जनतालाई सुबिधा उपलब्ध गराउन सकेको थिएन । लगातार जन चेतना संघर्ष समितिले सम्बन्धित बिभागहरुलाई भेटी ज्ञापनपत्रसमेत बुझाएका थिए । सोही अनुरुप बतासे टिबी हस्पिटलमा सुचारु रुपमा संचालन गर्न मुख्य प्रबन्धक न्युक्ती गरिएको छ साथै डाक्टरहरु पनि चाडै आउने भएको छ । दिनांक १३/११/२०१९ को दिन कोलकाता बाट आएका मुख्य प्रबन्धक ऐ के प्रमाणित लाई CMOH कार्यलयमा जन चेतना संघर्ष समितिले खदा लगाई स्वाग्त जनाएका थिए । यसरीनै जन गुनासो अनुसार बिगत केही दिन अगि टाईगर हिलको बाटो सहि रुपमा निर्माण कार्य नभएको जानकारी प्राप्त भएको थियो । गोरामुमो जन चेतना संघर्ष समितिले टाईगर हिलमा निरीकक्षण गरि सम्बन्धित बिभागहरुलाई भेटी ज्ञापनपत्रसमेत बुझाएका थिए । सोही अनुरुप सम्बन्धित बिभागहरुले कार्वाही गरे बापत टाईगर हिलको बाटो दोस्रोपल्ट बाटो बनाएका छन् । आज गोरामुमो जन चेतना संघर्ष समितिले टाईगर हिल को बाटो निरिकक्षण गरि सन्तुष्ट व्यक्त गरेका छन्
...
https://www.youtube.com/watch?v=zEodsyfMMIE
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

VIDEO
PHOTO
Controlling
VIDEO
Controlling
VIDEO
FINAL
Controlling
VIDEO
GHUM
Controlling
VIDEO
Controlling
VIDEO
UDAY
Controlling
VIDEO
GJMM
Controlling
VIDEO
BGPM
Controlling
VIDEO
SATIS