LBRY Block Explorer

LBRY Claims • सुकिया-पोखरीमा

c7b9306366ff90f15b746946af05a69e652d5e62

Published By
Created On
19 Oct 2021 03:57:09 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
सुकिया पोखरीमा GNLF जनचेतना संघर्ष समितिले घूम चेकपोस्ट देखि मिन्जो गाउँ पुग्ने बाटो गर्यो निरीक्षण
#hamrogorkhaland #HamroGorkhaland

मिन्जो लम्ही गाउँ घूम खासमहल अन्तर्गत सुकिया पोखरी ब्लकका स्थानीय बासिन्दाको अनुरोधमा गोरामुमो जनचेतना संघर्ष समितिले घूम चेक पोस्ट देखि मिन्जो गाउँ सम्म पुग्ने बाटोको निरीक्षण गर्यो । बाटोको अवस्था सोचनिय अवस्थामा रहेको छ । सुबास घिसिङ द्वारा निर्मित यो बाटोको अहिले सम्म कुनै पनि बिभागले मर्मती नगरेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ । साथै सय दिने रोजगार को काम पनि सहि रुपले नगरिएको जनगुनासो रहेको छ । गाउँको एकमात्र प्राथमिक पाठशाला सम्म पुग्ने बाटो नबनिएको कारण विद्यार्थी र शिक्षक बर्गलाई असुबिधा भएको कारण जनचेतना संघर्ष समितिले सम्बन्धित बिभागहरुलाई भेट गरि ज्ञापनपत्रसमेत बुझाउने भएको छ ।

Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.

For any queries, help & advertisement or any news photos & videos of your area,
Website- http://tiny.cc/hamrogorkhaland

Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland

Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
...
https://www.youtube.com/watch?v=3FYIq0awKK8
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
Controlling
VIDEO
DECEM
Controlling
VIDEO
YOU H
Controlling
VIDEO
Controlling
VIDEO
PARBA
Controlling
VIDEO
SARAS
Controlling
VIDEO
GJMM
Controlling
VIDEO
Controlling
VIDEO