The support program was organized by NEP India Foundation at Duars, Pattharjhora. The program featured Ms. Laxmi Ghising who has been working in these fields for a long time. Therefore, Ms. Laxmi Ghising was selected as the Coordinator to further complicate the institutional working system in the area of NEP India Foundation North Bengal Board and to work out efficient strategies. Also, giving new responsibilities to other members, an introductory program was also organized in the organization.
It has also been decided by the organization to open the office of KNEP India Foundation in Odalbadi of Dooars on the 15th of next month.
...
https://www.youtube.com/watch?v=03nadWzhRlU
#hamrogorkhaland #HamroGorkhaland
आज अध्यक्ष मन घिसिङले तराई तर्फ आफ्नो अभियान थाल्दै कटारे बस्ती , पुटुङ्ग , खोप्रेल , लोहागड, च्यागा बस्ती , बेलगाछी , निरपाने , तिराना अनि एम एम तराई सम्म पुगेका थिए। पत्रकारहरुलाई जानकारी गराउदै गोरामुमो नेता सचित गहराजले भने अध्यक्ष मन घिसिङको यस जनसम्पर्क अभियान एउटा एतिहासिक अभियान हो यस अभियानमा जनता सित सिधा सम्पर्क गर्दा जनता अतिनै हर्सित भएको र जनताले अध्यक्ष मन घिसिङलाई भब्य स्वागत जनाएको बताउदै कार्यकर्ताहरुमा थप उर्जा मिलेको जानकारी गराए । आजको अभियानमा जनताले एन आर सी अनि स्थायी राजनैतिक समाधान विषय लिएर सोधिएको प्रश्न को उत्तरहरुको अध्यक्ष मन घिसिङले जनतालाई सहि रुपमा बुझाई दिएकोमा सचित गहतराजले धन्यवाद दिदै आउदो दिनहरुको कार्यक्रमहरुको निम्ति शुभकामना ब्यक्त गरेका छन् साथै अध्यक्ष मन घिसिङको जनसम्पर्क अभियानले गोरामुमो अझ बलियो भएर गएको र आउदो दिनहरुको कार्यक्रम , पार्टीको सांगठनिक गतिविधिहरु तीब्र गतिमा लाने बताउदै गोरामुमो नेता सचित गहतराजले बताएका छन् भनी गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.
For any queries, help & advertisement or any news photo
...
https://www.youtube.com/watch?v=9PqerDqxKOY
#hamrogorkhaland #HamroGorkhaland
दिल्ली पुगी भाजपामा सामिल भएका १८ जना वार्ड पार्षदहरु मध्ये दार्जीलिंग वार्ड न° १८ का पार्षद गणेश कार्कीले थामे फेरी गोर्खा जनमुक्ति मोर्चा बिनय खेमाको हात;
आज दार्जीलिंग गोजमुमो पार्टी कार्यलयमा आयोजित एउटा कार्यक्रममा दिल्ली पुगी भाजपामा सामिल हुने १८ जना दार्जीलिंग नगरपालिका पार्षदहरु मध्ये वार्ड न° १८ का पार्षद गणेश कार्कीले भब्य स्वागत बीच ग्रहण गरे गोजमुमो(२) अध्यक्ष बिनय तामांगको बाहुलीबाट दलीय झण्डा। कार्यक्रमपछि पत्रकार सम्मेलनलाई सम्बोदन गर्दै यस बिषय जानकारी केंद्रीय युवा मोर्चा नेता आलोक कांतमणी थुलङ्ग अनि गणेश कार्कीले आखिर के के भने ?
हेर्नुहोस सम्पुर्ण प्रेसवार्ताको भिडियो।।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news/khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement
Please whatsapp us any news photos & videos of your area on whatsapp : 9593028556
Hamro Gorkhaland gorkhaland hamro gorkhaland Gorkhaland HamroGorkhaland hamrogorkhaland
Darjeeling news kalimpong news Kurseong news sikkim news Siliguri news Gorkha News Mirik News
News Gorkhaland newsgorkhaland gorkhalandnews
NewsGorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland.
...
https://www.youtube.com/watch?v=hv9hLo0T2Bc
The leaders who ran away from Gorkhaland movement, they are trying to create unrest in the hills.
Said Bhuwan P. khanal spokesman of Kalimpong District GJMM.
गोर्खाल्यान्ड आन्दोलन गरेर भागेर जाने बिमल खेमाका नेताहरुले पहाडमा अशान्ति गर्नु खोज्दैछ-भुवन पी खनाल।
गत १ डिम्बरको दिन खरसाङको जनसभाबाट गोजमुमो बिमल समूहका प्रतिनिधि दिपेन मालेले पत्रकारहरूमाथि लगाएको आरोपको विरोधमा गोजमुमो बिनय समूह कालेबुङ जिल्ला समिति अघि आएको छ।
आज यसबारे पत्रकार सम्मेलन गरेर गोजमुमो बिनय समूह कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन खनालले देशको चौथो स्तम्भ मानिने पत्रकारहरूमाथि दिपेन मालेले गरेको टिप्पणीको खण्डन गर्दै गोजमुमो विनय समूह कालेबुङ जिल्ला समितिको पक्षबाट घोर विरोध जनाए।
गोर्खाल्यान्डको नाममा आन्दोलन गरेर जनतालाई बिचल्लीमा पारेर भागेपछि अहिले बङ्गाल सरकारकै शरणमा परेर पहाड फर्किएका गोजमुमो बिमल समूहका प्रतिनिधिहरूले शान्त पहाडलाई अशान्त पार्न खोजिरहेको तथा गणतन्त्रको अवहेलना गर्दै देशको चौथो स्तम्भलाई समेत नकारात्मक टिप्पणी गरेको भन्दै तिनले गोजमुमो बिमल समूहले पहाडमा फेरि विगतमा जस्तै अशान्ति सृजना गर्न खोजेको आरोप लगाए।
गोजमुमो बिनय समूहले तीन वर्षको कार्यकाल अवधि प्रेस मिडिया,जनता सबैलाई लिएर जनहितमा कार्य गरेको छ। जीटीएले त
...
https://www.youtube.com/watch?v=Z9MusHtWVag
#hamrogorkhaland #HamroGorkhaland
दार्जिलिङ गवर्मेन्ट कलेजमा अनलाइन रेजिस्ट्रेसन सम्बन्धि स्थानीय विद्यार्थीहरुलाई आरक्षण हुनु पर्ने थियो तर नभएको गुनासो पोख्दै गोराबिमो सदस्य अनमोल निरौलाले पत्रकारहरुलाई सम्बोधन गर्दै साथै ईस्कुल म्यानेजिङ कमेटीमा बिरोध गरेपछि फेरि पनि पार्टीको नै कार्यकर्ताहरुलाई चयन गरेको र शिक्षक नियुक्ति प्रणालीमा ९०% पार्टीको नेताहरु र नेताहरुको आफन्तहरुलाई नियुक्ति गरेको आरोप लगाउदै गोराबिमो सदस्य अभिषेक अधिकारीले पत्रकारलाई सम्बोधन गरे, हेर्नुहोस पुरा भिडियो।।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news/khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement
Please whatsapp us any news photos & videos of your area on whatsapp : 9593028556
Hamro Gorkhaland gorkhaland hamro gorkhaland Gorkhaland HamroGorkhaland hamrogorkhaland
Darjeeling news kalimpong news Kurseong news sikkim news Siliguri news Gorkha News Mirik News
News Gorkhaland newsgorkhaland gorkhalandnews
NewsGorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland.
...
https://www.youtube.com/watch?v=Ezk1Q9WVSe4