LBRY Block Explorer

LBRY Claims • पहाड़का-सबै

a268f59541fe7d9f4bbcb179fa34646c3e21991f

Published By
Created On
1 Jan 2022 23:44:20 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
पहाड़का सबै दलहरुलाई आफ्नो स्वार्थ त्यागी गोर्खाल्याण्डको निम्ति एकजुट भई अघि आउने गरिन आव्हान
#hamrogorkhaland #HamroGorkhaland

GJMM Bimal Faction women wing kalimpong chief v convenor nanita gautam.

बर्तमानमा पहाड़का सबै दलहरु आ-आफ्नो स्वार्थ त्यागी जाती र अस्मिताको लड़ाईमा एकजुट भई गोर्खाल्याण्डको निम्ति अघि आउनुपर्छ; ननिता गौतम, नारी मोर्चा प्रमुख (बिमल पन्थी)

कालेबुङ्ग ७ अगस्त २०१९:(निसं)
आज कालेबुङ्गमा पूर्ब विदेशमंत्री एवं बीजेपीका बरिष्ठ नेत्री सुषमा स्वराजको दुःखद निधनमा शोक सम्बेदना प्रकट गर्दै एनडीए घटक दल अनि गोजमुमो(बिमल पन्थी)द्वारा श्रदांजलि अर्पण गरियो।उक्त श्रदांजलि कार्यक्रमपछि पत्रकार सम्मेलनलाई सम्बोदन गर्दै पूर्ब सभासद कल्याण देवानले मोदी सरकारले जम्मु-काश्मीर मुद्दा माथि लिएको ऐतिहासिक निर्णयको स्वागत गर्दै गोर्खाल्याण्डको गठनमा पनि केन्द्र सरकारको यस्तै निर्णय हुने कुरोमा बिस्वस्त रहेको जानकारी गराएका छन। यसैक्रममा कालेबुङ्ग जिल्ला गोर्खा जनमुक्ति नारी मोर्चा(बिमल पन्थी) प्रमुख संयोजक ननिता गौतमले बर्तमान पहाड़को स्थितिलाई हेरेर यहाँका सबै दलहरु आ-आफ्नो स्वार्थ त्यागी जाती र अस्मिताको लड़ाईमा एकजुट भई गोर्खाल्याण्डको गठनको निम्ति अघि आउने आव्हान गरेकि छिन, हेर्नुहोस पुरा भिडियो।।

Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news / khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.

For any queries, help & advertisement or any news photos & videos
...
https://www.youtube.com/watch?v=qTBGZZHF3-U
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
VICTI
Controlling
VIDEO
REPRE
Controlling
VIDEO
JUSTI
Controlling
VIDEO
GJMM(
Controlling
VIDEO
DARJE
Controlling
VIDEO
Controlling
VIDEO
FIR H
Controlling
VIDEO
Controlling
VIDEO
GANDH