चियकमान श्रमिकहरुको पुजा बोनस बिषय लिएर आज दार्जीलिंगमा जोइन्ट फोरमद्वारा गरियो सयुक्त जनसभामा
#hamrogorkhaland #HamroGorkhaland
आज दार्जीलिङको मोटर स्ट्याण्डमा विभिन्न श्रमिक संगठनहरु- गोजमुमो ,क्रामाकपा, जाप, तृणमुल, माकपा, गोरामुमो, कांग्रेस अनि गोर्खा लिग द्वारा चियाबगानका मालिकहरुको दमन नितिको बिरोधमा अनि विशेषगरी चियकमान श्रमिकहरुको बोनस ६.३३℅ होइन २०℅ हुनुपर्छ भन्ने टेकमा जोइन्ट फोरमद्वारा गरिएको सयुक्त जनसभामा बिभिन्न दलका नेताहरुद्वारा संभाषण राखेका थिए, हेर्नुहोस पुरा भिडियो।।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.
For any queries, help & advertisement or any news photos & videos of your area,
Website-
http://tiny.cc/hamrogorkhalandFollow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland.
...
https://www.youtube.com/watch?v=fkXjxE9Z-7o