This tripartite talks going to be chaired by the HM himself will be very important for the Gorkhas
This time the talks will be very different because the tripartite talks that are going to be chaired by the Home Minister himself will be very important for the Gorkhas and whatever can be decided in the talks.
?????? is a leading online news channel with fearless journalism, we go to the depth of the case & find out the truth. we cover most of the places of Darjeeling hills, Tarai, Dooars, North Bengal & Sikkim. For any queries, help, support & advertisement Please, Call +918348304954, +919593028556. or Whatsapp us @9593028556 or Email hgnewshelpdesk@gmail.com
#hamrogorkhaland #HamroGorkhaland
आज गोरामुमो जनचेतना संघर्ष समिति टोली सोनादा राजाहट्टामा सय दिन रोजगार अन्तर्गत पर्ने कामको निरीक्षण गर्न राजाहट्टा पुगे । केहि दिन अगि देखि स्थानीय बासिन्दाहरुले गोरामुमो जनचेतना संघर्ष समिति लाई निरीक्षणको निम्ति निमन्त्रणा दिएको थियो । जनताको आवाज लाई मध्यनजर गर्दै आज समिति टोली सोनादा राजाहट्टा पुगे ।निरीक्षणको क्रममा सय दिनको काममा व्यापक भ्रष्टाचार भएको स्थानीय बासिन्दाहरुको गुनासो छ । पुरानो मिलिटिरी रोड र राष्ट्रिय राजमार्गको बिचमा रहेको यस गाउँमा बाटोको असुबिधा रहेको र बिरामीहरुलाई डोकोमा बोकेर लानु पर्ने अवस्था रहेको गाउँले बासीहरुको गुनासो छ । गोरामुमो जनचेतना संघर्ष समितिले सम्पुर्ण घटनाको निरीक्षण गरि अप्पर सोनादा ग्राम पन्चायत अनि सुकिया बल्कका अधिकारी बर्ग लाई अपिल गर्दै यथासिघ्र कारवाई गर्ने अनुरोध गरेका छन् साथै सम्बन्धित बिभागहरुमा समितिले ज्ञापनपत्रसमेत बुझाउने समितिका अध्यक्षा मन्जिला तामाङले जानकारी दिएका छन् । साथै दार्जिलिङ पहाडको धेरै स्थानहरुमा सय दिनको रोजगारमा व्यापक भ्रष्टाचार भएको गोरामुमो जनचेतना संघर्ष समितिलाई जनताले खबर गरेको मन्जिला तामाङले जानकारी दिएका छन् ।आजको टोलीमा मन
...
https://www.youtube.com/watch?v=eqg6hkp5VkU
#hamrogorkhaland #hamrogorkhaland
#Freight_train_accident
A freight train has crashed on the Dibrugarh side of Assam.
बलराम शर्माको Report.
Assam, Dibrugarh 9.12.19
हिज आसामको डिब्रुगढ़ छेउमा एउटा मालवाहक रेल दुर्घनाग्रस्त भएको छ।नामोनिमुवा नामक मालवाहक रेल डिब्रुगढ़ जिल्ला अन्तर्गत नाहरकोटीमा दुर्घनाग्रस्त भएको हो। हाम्रा सम्वाददाता बलराम शर्माले दिएको रिपोर्ट अनुसार उक्त मालवाहक रेल गुवाहाटीबाट तीनसुकिया जाने क्रममा दुर्घनाग्रस्त भएको हो। प्राप्त जानकारी अनुसार त्यसमा दाल अनि सब्जीहरू गुवाहाटीबाट तीनसुकिया लगिँदै थियो । त्यसै क्रममा आज बिहान छ बजे त्यका सातवटा डब्बाहरू लिक छोड़ेर पल्टिएका छन् । मालवाहक रेल भएकोले यस दुर्घटनामा कसैको ज्यान गएको खबर छैन । यो दुर्घनापछि त्यस रुटमा चल्ने सम्पूर्ण रेल सेवा पाँच दिनका लागि रद्द गरिएको छ।दुर्घटना के कारणले भयो, त्यसको अहिलेसम्म पत्ता लागेको छैन। तर रेल विभाग त्यसको अनुसन्धानमा जुटेको जानकारी पाइएको छ ।
Hamro Gorkhaland is A leading News, Information &
Entertainment online channel of Darjeeling, kalimpong, kurseong, Mirik, Sikkim, Siliguri & North Bengal.
For any queries, help , support & advertisement or send any news photos & videos on whatsapp no 9593028557
Website: www.hamrogorkhaland.com
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
Follow us on Instagram:
https://www.instagram.com/hamro_gorkhaland/
Take a look at Hamro Gorkhaland (@HGorkhaland): https://twitter.com/HGorkhaland?s=09
...
https://www.youtube.com/watch?v=l4CKKdzTx0E
BGPM president Anit Thapa spoke on these following topics,
Binoy Tamang joined TMC, Permanent P political S solution and the Bengali language is mandatory to get a government job in west bengal.
HG News is a leading online news channel, we cover most of the places of Darjeeling hills, Tarai, Dooars, Siliguri & Sikkim.
HGNEWS office address:
Nivedita Road, Gurung Busty
Siliguri 733003
Contact us:
www.hgnews.in
email: hgnewshelpdesk@gmail.com
Contact: +918348304954
Whtsapp: +919593028556
For daily news updates follow, like, Comment & Share ?????? facebook page, or Subscribe our youtube channel & hit the bell button. website: https://www.hgnews.in
https://www.facebook.com/hgnews007
https://www.youtube.com/hgnews007
?????????:? https://www.instagram.com/hgnews007
???????:? https://twitter.com/hgnews007
...
https://www.youtube.com/watch?v=1crYkCvMnuc
बिधायक निरज जिम्बाको कोष बाट पच्चीस घर परिवारलाई जलपरियोजना ।
बिधायक निरज जिम्बाको बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत जन कल्याणकारी योजनाहरु तीब्र गतिमा सम्पन्न भइरहेका छन् । यसैक्रममा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत रंगबुल डीबी रोड गाउँमा पच्चीस घर परिवारलाई पुग्ने जल परियोजनाको कार्य सम्पन्न भएको स्थानीय निवासी प्रविन तामाङले जानकारी दिएका छन् । उनले जानकारी गराए अनुसार रंगबुल डीबी रोड गाउँमा धेरै पानी को समस्या रहेका थिए । स्थानीय बासिन्दाहरुले सम्बन्धित बिभागहरुमा धेरै गुहार लगाएको तर कतै बाट पनि सुनवाइ भएको गुनासो पोख्दै प्रविन तामाङले भने, हामी दार्जीलिङ बिधायक निरज जिम्बालाई बिन्तीपत्र चडाए पछि तुरुन्त यो जल परियोजनाको कार्य सम्पन्न भएकोछ । बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत बर्ष 2021/22 को स्थानीय बिधायक क्षेत्र बिकास योजना कोष मार्फत जोरबङ्लो सुकिया पोखरी खण्ड बिकास क्षेत्राधिकार अन्तर्गत 3,99,299.74 अनुमानित राशिमा निर्माण भएको भएको उक्त जल परिजनाले पच्चीस घर परिवारलाई पिउने पानीको सुबिधा प्राप्त भएका छन् । पानीको स्रोत बनिएको नयाँ ट्याङ्की सम्म आएका छन् । झरी बर्षाको कारण पानी वितरण गर्न कठिनाइ भएको कारणले गर्दा झरी बर्षा केही कम भए पछि पच्चीस घर परिवारलाई पानी वितरण गरिने छ भनी प्रविन तामाङले जानकारी दिएका छन् । यसको निम्ति बिधायक निरज जिम्बालाई स्थानीय रंगबुल डीबी रोड निवासीहरुको तर्फबाट धन्यवाद दिदै आभार व्यक्त पनि प्रविन तामाङले गरेका छन् ।
...
https://www.youtube.com/watch?v=B_UM7mpmV1Q
Teacher arrested for sexually harassing student in gorubathan, demands severe punishment.
HG news is a leading online news channel with fearless, fair & investigative journalism,
which will always be selfless for the benefit, development, emancipation and fundamental rights of the Gorkhas, so please keep up the love & support HGNews.Please like, share, comment, follow & subscribe to our HGNews Facebook page and HGNews YouTube channel. we cover most of the places of Darjeeling hills, Tarai, Dooars, Siliguri & Sikkim.
Nivedita Road, Gurung Busty, Siliguri: 733003
www.hgnews.in
email: hgnewshelpdesk@gmail.com
Call: +918348304954 Whtsapp: +919593028556
#hgnews #HGNEWS #Darjeelingnews #Gorkhanews #Newsgorkha
For daily news updates please like, Comment, Share & follow HG NEWS facebook
page, or Subscribe our HG NEWS youtube channel & hit the bell button.
https://www.facebook.com/hgnews007
https://www.youtube.com/hgnews007
https://www.instagram.com/hgnews007
https://twitter.com/hgnews007
Teacher arrested, sexually harassing girl student, gorubathan high school, demands severe punishment, HG News, hg news, HG NEWS, Darjeeling news, Gorkha news, News Gorkha, Darjeeling Hills, News Darjeeling,
...
https://www.youtube.com/watch?v=RFAIt61uMKI
मेघालय शिलाङका यूट्युबर रजत तामाङले जातगोष्ठीमाथी अपशब्द एवं अमानवीय सम्बोधन गरेको आरोपमा दार्जिलिङ थाना र साइबर क्राइममा मुद्दा दर्ता।
Watch Another videos:
चम्पासरी मिडल पलासमा जेसिबि र स्कुटी टक्कर हुँदा 5 बर्षीय आरुशी छेत्रीको आइतबार दुःखद निधन भएको छ।
https://youtu.be/gBCj18Fdq2M?si=Tn5_0scLIkd3OgHh
EXCLUSIVE
INTERVIEW WITH
DARJEELING BJP MP
RAJU BISTA
https://youtu.be/q-CfYcbL5IM?si=z5u1WqC3L_ckj1P-
रुदेन लेप्चा विधायक भई
GTA शिक्षक नियुक्तीमाथि
नबुझिकन टीका टिप्पणी
गर्नु उचित होइनः सुदन गुरुङ
https://youtu.be/jpxAXjwfjlU?si=EPu_-98jzuAwAkeb
युवाहरु कन्ट्राईक लोभ डरदेखि माथी उठे दार्जीलिङ परिवर्तन गराउन सक्छौ नत्र बङ्गला भाषा
बोल्न तयार बसौ
https://youtu.be/9ffY_czFnnA?si=o9bVSy1NIllFl5pD
वन्दना राई र बिपी बजगाई
दुवै एकै साथ मैदानमा
उत्रिए मुद्दाको निम्ति घातक
हुनेछ: अन्जनी शर्मा भुजेल
https://youtu.be/xLM1cHLrI6M?si=GMkhlO9g5PfPPgFg
Exclusive Talk with P. Arjun बिकास र मुद्दा अलग अलग कुरा हुन, गोर्खाको सपना बिकास माथी निर्भर गर्दैन
https://youtu.be/xodzuE_zUpQ?si=VQ0Y4MZwl3Ini67n
...
https://www.youtube.com/watch?v=9kOIzu1vFlM
GNLF Spokesperson Y Lama speaking on current political issues such as PPS & possible GTA elections.
GNLF Party Central Committee Spokesperson Y Lama speaking on current political issues such as PPS and possible GTA elections.
?? ???? is a leading online news channel, we cover most of the places of Darjeeling hills, Tarai, Dooars, Siliguri & Sikkim.
HGNEWS office address:
Nivedita Road, Gurung Busty
Siliguri 733003
Contact us:
www.hgnews.in
email: hgnewshelpdesk@gmail.com
Contact: +918348304954
Whtsapp: +919593028556
darjeeling news today 202, darjeeling news live, darjeeling news, news darjeeling today, darjeeling snowfall, gorkha news today, HGNews, hgnews, Darjeelingtour, DarjeelingHoteles, NewsDarjeeling, Historyofdarjeeling, Darjeelingtea, DarjeelingRopeway, DarjeelingTourism, DarjeelingToyTrain, DarjeelingHimalayanRailway, DarjeelingTravelGuide, DarjeelingTouristPlaces, DarjeelingNews, HamroGorkhaNews, siligurnews, siliguri news today, kurseong news today, hamro gorkha news, today news of darjeeling,
For daily news updates follow, like, Comment & Share ?????? facebook page, or Subscribe our youtube channel & hit the bell button. website: https://www.hgnews.in
https://www.facebook.com/hgnews007
https://www.youtube.com/hgnews007
?????????:? https://www.instagram.com/hgnews007
???????:?
...
https://www.youtube.com/watch?v=lCf3_jU6bwg