Binoy Tamang has resigned from GJMM2 The great historical political revolution of Darjeeling hills.
Binoy Tamang has resigned from GJMM2 The great historical political revolution of Darjeeling hills.
??? ????????
"THE GREAT HISTORICAL POLITICAL REVOLUTION OF DARJEELING HILLS" BINOY TAMANG HAS RESIGNED FROM PRESIDENTSHIP OF GJMM-2 TO EVEN A SIMPLE MEMBERSHIP OF THE PARTY, THERE IS NO MORE BINOY FACTION EXIST SAID BINOY TAMANG IN A PRESS CONFERENCE AT DARJEELING ON 15 JULY 2021.
गोजमुमो-२ अध्यक्ष विनय तामाङले दिए पार्टी अध्यक्षपद अनि साधरण सदस्यताबाट राजिनामा, भने आजदेखि गोजमुमो विनयखेमा नलेखिदिने, नभनिदिने किनकि अब विनय खेमा रहेनन्।
दार्जीलिङ,१५/०७/२०२१ #HGNews
विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा-दुई छोड़े, आज उनले पार्टीका अध्यक्षपदसँगै साधारण सदस्यताबाट पनि राजीनामा दिएका छन्।आज दार्जीलिङमा एउटा पत्रकार सम्मेलनको आयोजन गरी उनले गोर्खा जनमुक्ति मोर्चा-२ छोड़ेको घोषणा सार्बजनिक गरेका हुन्। पार्टीबाट राजनीमा दिँदा बिनय तामांग आफु भावुक बनेको थियो भने उनको आँखाबाट आँसु समेत पनि खसेको देखिएको थियो। तिनले सम्पुर्णमा अबउसो गोजमुमो-२ विनयखेमा नलेखिदिने, नभनिदिने किनकि अब विनय खेमा रहेनन् भन्दै आग्रह पनि गरेका छन। तिनले भने गोर्खा जनमुक्ति मोर्चा-२ छाड़े तापनि पहाड़का जनतालाई आफुले कहिले निराश अनि हतास नबनाउने र आगमी दिनहरुमा नै आफुले तेस्रो अध्याय शुरू गर्ने जानकारी पनि गराएका छन।
?????? is a leading web channel with fearless journalism, we cover most of the places of Darjeeling hills, Tarai, Dooars, North Bengal & sikkim. Please like, comment, share & follow us in
https://w...
https://www.youtube.com/watch?v=ByrsGQd4EvI