बकत्रित्वोकलामा प्रथम गुल्मीकी रितिका पहिलो पटक मिडियामा | एस्तो थियो उनको प्रतिभा,Ritika Gautam
Congratulation Pramisha Gautam (Ritika Gautam)
We are very proud to announce you as the winner of our online speech contest.
Your video viewed more than 1M, most of any contestant meeting all the criteria, and has been crowned the winner!
Thanks to everyone who participated and helped us making our contest success directly or indirectly.
Plz, keep in touch with us. Lots of love❣️
#rupantaran_nepal
#MaNY_Nepal
#childrenday2020
*****❀❀❀ ❀❀❀*****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने,
◘ आकर्षक भिडियोहरु छन् भने,
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने,
• Contact No.: 9857037677
#Sanskriti_Nepal
********** हाम्रा सोसल मिडियाहरु ************
www.sanskritinepal.com
******* Warning *******
All rights reserved * Sanskriti Nepal *
Uploading to other websites and re-uploading to another Youtube channels is strictly prohibited. Embedding to the website is allowed.
Disclaimer -
video is for educational purpose only.Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
..........Thanks for watching.....
...
https://www.youtube.com/watch?v=f3ei3uoSY68
उपचार सम्भव छ त ? के हुँदै छ आज भोली हस्पिटलमा PHD BABA
बिसुद्ध नेपाली पन झल्काउने भिडियो भएको च्यानल
संस्कृति नेपाल (Sanskriti Nepal)
Website Partner : www.sanskritinepal.com
D.O.P. : Hardic Khatri
Guest :
Host :
Edit :
Color :
Cover Design : GK Design And Print
Post Production : Sanskriti Nepal
#Sanskriti_Nepal
#
#
********** हाम्रा सोसल मिडियाहरु ************
Facebook : https://www.facebook.com/sanskritinepal4u/
Website : http://sanskritinepal.com/
******* Warning *******
All rights reserved * Sanskriti Nepal *
Uploading to other websites and re-uploading to another Youtube channels is strictly prohibited. Embedding to the website is allowed.
Cover Containt
...
https://www.youtube.com/watch?v=Wl63MBcabRM
बलात्कृत महिलाको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । कुनै महिलालाई बलात्कार गरेपछि सम्बन्धित पुरुषलाई कानुनले सजाय देला । कानुनले महिलालाई न्यायधीशको तजविजअनुसार केही क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको हुन्छ । क्षतिपूर्ति दिलाइए पनि बलात्कारबाट महिलाको जीवन वा सामाजिक प्रतिष्ठामा ठूलो क्षति पुगेको हुन्छ । त्यसको तुलनामा उनलाई दिइने क्षतिपूर्ति गौण वा नगन्य हुन्छ । त्यो बलात्कारपछि सम्बन्धित महिलाको सम्पूर्ण जीवन नै अन्धकारमय भएको वा बर्बाद भएको हुन्छ ।
उनका जीवनका अगाडिका सबै ढोका बन्द हुन्छन् । त्यो क्षतिपूर्तिको तुलनामा न्यायाधीशको तजविजअनुसार दिइने क्षतिपूर्तिको खास महत्व वा अर्थ हुँदैन । जेजति क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ, त्यो पनि सम्बन्धित पीडक पुरुषबाट नै दिने व्यवस्था गरिएको हुन्छ । त्यो क्षतिपूर्ति पनि लामो कानुनी प्रक्रियाको बीचबाट गएर नै प्राप्त हुन सक्छ । त्यसको सट्टा पीडित महिलालाई क्षतिपूर्ति दिने जिम्मेवारी स्वयं सरकारले नै लिनुपर्छ । पीडक पुरुषबाट प्रक्रिया पूरा गरेर त्यसको असुली गर्ने काम सरकारको हुनुपर्छ । निश्चय नै त्यसरी दिइने क्षतिपूर्ति पनि माथि भनिए जस्तै कम र अपर्याप्त हुनेछ ।
उपरोक्त अवस्थामा एकातिर बलात्कृत महिलाको जीवन निर्वाह, जीवन रक्षा र समाजमा सम्मानपूर्वक बाँच्न सक्ने अवस्थाको निर्माण गर्ने जिम्मा पनि सरकारले लिनुपर्छ । त्यसका लागि समाजद्वारा बलात्कृत महिलामाथि हुने अपमान, टीकाटिप्पणी आदिलाई रोक्न त्यसरी नै पहलकदमी गर्नु आवश्यक छ । जसरी दलित वा आम महिलाप्रति गरिने अपमानपूर्ण वा भेदभावपूर्ण व्यवहार रोक्न कानुनी रूपले नै प्रयत्न गरिन्छ वा गर्नुपर्छ । ठीक त्यही कुरा ‘अवैध’ सन्तानहरूबारे पनि हो ।
अर्को महत्वपूर्ण पक्ष सामाजिक दृष्टिकोण वा मनोविज्ञानमा सुधार वा परिवर्तनको हो । बलात्कृत नारी वा महिलाले अपमानजनक जीवन बिताउनुपर्ने मुख्य कारण समाजमा प्रचलित विभिन्न प्रकारका विकृत, दूषित वा विषाक्त सोचाइ नै हुन् । बलात्कृत महिला वा ‘अवैध’ सन्तानबारे मात्र होइन समाजमा थुप्रै विषयमा त्यस प्रकारका सोचाइ पाइन्छन् । पुरानो धार्मिक मान्यता, सामाजिक कुरीति, रुढिवादी सोचाइ वा व्यक्तिगत ईष्या, डाह आदिका कारणले पनि त्यस प्रकारका सोचाइ देखापर्ने गर्दछन् । ऐतिहासिककालदेखि नै समाजका कैयौं समूहहरू त्यस प्रकारका सामाजिक सोचाइका कारणले पीडित हुँदै आएका छन् । तर, त्यसको एउटा सकारात्मक पक्ष पनि छ । चेतनाको विकास हुँदै गएपछि सुधार वा विकास हुँदै पनि आएको छ । त्यही प्रकारले बलात्कृत महिला वा ‘अवैध’ सन्तानप्रतिको भेदभावमूलक सोचाइमा पनि सुधार हुन सक्छ र सुधार गर्ने हाम्रो प्रयत्न हुनुपर्छ ।
कुनै महिला बलात्कृत भएपछि बलात्कार गर्ने पुरुषमाथि कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर व्यापक आवाज उठ्ने वा आन्दोलन हुने गरेका छन् । त्यसबारे कडा कानुन बनाउन संसद्मा पनि लगातार आ�
...
https://www.youtube.com/watch?v=kVe52iMuCU0