18 Home GNLF hardcore activists joins GJMM Binay faction in presence of Arun chettri Sandeep chettri
#hamrogorkhaland #HamroGorkhaland
18 Home GNLF hardcore supporters joins GJMM Binay faction in the presence of GJMM center leaders Arun chettri, Sandeep chettri, Suraj Rai and B R Rai in Chungthung Meribung Constituency Darjeeling.
गोर्खा जनमुक्ति मोर्चा बिनय खेमामा अन्य राजनैतिक दलबाट आउनेहरूको होड़ लागेको छ। बिनय तामङ र अनित थापाको नयाँ सोच र नयाँ बिचारलाई समर्थन गर्दै आज चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत सालु चियाबारीको 23/241 बुथमा बुथ समिति सभापति सुरज राईको अध्यक्षतामा एक सभा महकुमा प्रवक्ता सन्दीप छेत्री, समष्टि अध्यक्ष बी आर राई युवा मोर्चा केन्द्रीय समिति महासचिव अरूण छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो जसमा 18 घर कट्टर गोरामुमो समर्थकहरूले बिनय खेमाको झण्डा थापे।
विस्तारै भाजपा, गोरामुमो, गोजमुमो (बिमल खेमा)हरूप्रति जनताको मोह भंग हुदैछ भोट जितेर पनि केही नगर्ने यी संयुक्त मोर्चाबाट बिस्तारै जनता पन्सिन थालेको छ। भोट जित्ने गोरामुमो भाजपाहरूले जनताको मन जित्ने कार्य गर्न सकेन भने बिनय तामङ अनि अनित थापाले चुनाव हारेता पनि जनताको हितमा कार्य गरिरहेकोले नै आज 18 घर सालु चियाबारीबाट बिनय खेमा सामेल बनेको मन्तब्य गोरामुमोबाट सामेल हुने कार्यकर्ता प्रमोद प्रधान पोखे।
Hamro Gorkhaland is A leading News, Information &
Entertainment online channel of Darjeeling, kalimpong, kurseong, Mirik, Sikkim, Siliguri & North Bengal.
For any queries, help , support & advertisement or send any news photos & videos on whatsapp no 9593028557
Website: ww
...
https://www.youtube.com/watch?v=cPnlAADgrII