LBRY Block Explorer

LBRY Claims • जोईन्ट-फोरमको

73d0d174e9e5ad7d9208afbe82c5577a3d63396f

Published By
Created On
1 Jan 2022 23:44:20 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
जोईन्ट फोरमको तत्वधानमा गोरामुमो श्रमिक संगठनले मलट चियाबारी डिभिजन २ अनि २ एभन ग्रोपमा गेट मीटिंग
#hamrogorkhaland #HamroGorkhaland

आज जोईन्ट फोरमको तत्वधानमा गोरामुमो श्रमिक संगठनले मलट चियाबारी डिभिजन २ अनि २ एभन ग्रोपमा श्रमिकहरुको विभिन्न मांगहरु लिएर गेट मिटिङ्ग आयोजना गरियो । आजको गेट मिटिङ्गमा गोरामुमो श्रमिक संगठनका कार्यकारिणी महासचिव एस के लामा , सचिव धिरज राई , मन्जिल राई , मन्जिला तामाङ , रिता तामाङ , मलट शाखाका संगठनका सभापति उमेश प्रधान , मलट गोरामुमो शाखा अध्यक्ष एस के छेत्री उपस्थित थिए । आफ्नो बक्तब्य राख्दै एस के लामाले भन्नू भयो यसपाली बोनस को बैठक दार्जिलिङमा हुनु पर्छ भन्दै मांग राखे । न्युनतम रोजदरको बिल लोकसभामा पारित भएको जानकारी गराउदै २७ सय क्यलोरीको हिसाबले दिने केमसेम ३०० रुपैयाँ माथी हुनु पर्ने बताएका छन् । पट्टा पर्जा ५ डेसिमल हामी मान्दैनौं श्रमिकहरुको कुनै पार्टी झण्डा हुदैन तर कतिपय राजनैतिक दलहरुले श्रमिकहरु माथी राजनिती गरेको आरोप लगाए । सचिव धिरज राईले आफू पनि श्रमिक भएको नाताले श्रमिकहरुलाई झुठो आश्वासन दिनु नहुने बताए । श्रमिकहरुले पाउने विभिन्न सुबिधाहरु विषय लिएर जानकारी गराउदै यदि कुनै पनि चियाबारीमा पाउने सुबिधा दिएको छैन भने युनिटले चाडो भन्दा खवर गर्नु पर्ने युनिटहरुलाई निर्देशन दिएका छन् । बोनस सम्बन्धित बोल्द�
...
https://www.youtube.com/watch?v=A2jTZ30-uCw
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
Controlling
VIDEO
CM MA
Controlling
VIDEO
KALIM
Controlling
VIDEO
GNLF
VIDEO
LIVES
Controlling
VIDEO
GNLF
Controlling
VIDEO
THREE
Controlling
VIDEO
CHIEF
Controlling
VIDEO
DARJE