LBRY Block Explorer

LBRY Claims • female-theft-gang-has-come-to-light

6b7d6eed2a6c796e6ca02a868cadcb5bfee8516e

Published By
Created On
19 Oct 2021 03:59:40 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
female theft gang has come to light while they have been caught by the police in odlabari.
female theft gang has come to light while they have been caught by the police in odlabari.


दशैको रमझमसंगै बजारमा पनि उति नै भीड़ भाड़ पनि बडिरहेको छ यस्तो स्थितिमा आज ओदलाबारी बजारमा फेरी चोरिको घटना प्रकासमा आएको छ। चोरिको जस्तो आभास भयो पीड़िताहरुले स्थानीय पुलिसलाई घटना बिषय अवगत गराएपछि घटनास्थलमा पुगी उक्त महिला चोर गैंगलाई पक्राउ गरेका छन् । पीड़िताहरूको बैगबाट रुपिया सम्म निकालेको आफूहरुले संकेत सम्म पनि नपाएको उनीहरु बताउँछन्।

ति महिला चोरहरूको गुट यस्तो सातिर ढंगले चोरी गर्छन की कसैले सुईको सम्म पनि पाउन् गाह्रो पर्छ भने हाल फिलहाल दशैको यो पर्बमा चौतर्फी भीड़ भीड़ रहने भएको हुनाले यी चोरी गैंगहरु बिभिन्न प्रान्तहरुबाट आउने र यस्ता चोरिका घटनाहरूलाई अन्जाम दीने कामहरु गर्दछ। कहि कतै तपाइको गाउ घर तिर पनि यस्ता गैंगहरु त आएका छैनन् हामी स्वयं पनि सतर्क रहेर बजार पाट गर्न अति आवश्यक छ। यसर्थ हजुरहरु बजार पाट गर्ने क्रममा स्वयं सतर्क रहेरे चोरहरुबाट ठगिनबाट बाँच्न सक्नुपर्छ आफु सतर्क रहेर अरुलाई पनि सतर्क बनाउ। घटनापछि पत्रकारहरूलाई जानकारी गराउदै स्वयं पीड़िताहरूको मुखबाट घटनाक्रम बिषय बताएका छन् हेर्नुहोस ओदलाबारीबाट अनिल छेत्रीको रिपोर्ट।
...
https://www.youtube.com/watch?v=i8m8BgH_D4A
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
READY
Controlling
VIDEO
DOON
VIDEO
LIVES
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
DARJE