LBRY Block Explorer

LBRY Claims • निर्वाचित

682041403b1bc08c86186aaaa3e1721f6eef423c

Published By
Created On
12 Jul 2023 11:12:52 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
निर्वाचित प्रार्थीहरूलाई स्वागत जनाउँदै नागरी धजे समष्टि सभासद् अञ्जुल चौहान।
२३ वर्षपछि सम्पन्न पञ्चायत चुनाउ तथा मतगणना पछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित प्रार्थीहरूले उत्कृष्ट रूपमा जित हासिल गरेका छन्। सम्बन्धित समष्टि तथा ग्राम पञ्चायत क्षेत्रहरूमा निर्वाचित प्रार्थीहरूलाई स्वागत जनाउँदै बधाइ तथा शुभकामना दिने काम भइरहेको छ। यसै सन्दर्भमा नागरी धजे समष्टि सभासद् अञ्जुल चौहानसित जान्न चाहँदा तिनले यसरी आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्।
...
https://www.youtube.com/watch?v=jtppFGlTTcs
Author
Content Type
Unspecified
video/mp4
Language
Unspecified
Open in LBRY

More from the publisher

Controlling
VIDEO
GORKH
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
RAMLA
Controlling
VIDEO
FUNDR
Controlling
VIDEO
Controlling
VIDEO