LBRY Block Explorer

LBRY Claims • road-accident-in-court-more-siliguri,-no

624eaf2ad28f40aa496316028fdd1ae39a442845

Published By
Created On
24 May 2022 05:39:28 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
Road Accident in court more Siliguri, no casualties just a minor injuries to mother & son on bike.
सिलिगुडीको कोर्ट मोर्डमा सड्क दुर्घटना

मगलवार कोर्ट मोर्ड परिसरमा एउटा बाईकमा सवार आमा छोरा भाग्यले बाचेका छ्न्न। विशाल डे नामक एकजना युवक आफ्नी आमा अनुराधा डे लाइ लिएर अस्पताल तर्फ गइरहेका थिए सोही समयमा विपरीत दिशाबाट आईरहेको एउटा बसले बाईकलाई हिर्काउदा दुर्घटना हुन गयो। यसरी अचानक बसले बाईकलाई हिर्काउदा बाईक बसको मुनि पस्न पुगयो। तर स्थानीयवासीको सहयोगमा बाईकमा सवार आमा छोरा दुवैलाई निकाल्न सफल भए। बस चालकले नियन्त्रण गुमाएर हो या त माद मादिरा को सेवन गरि वाहन हाक्ने हुदा उक्त घटना भएको हो साथै यसरी वाहन हाक्दा कसैको पनि किम्ती ज्यान जान स्क्ने छ भनि पीडित अनुराधा बताउँछिन्न। अर्कोतिर घटनाको खबर पाउने बितिकै सिलिगुडी पुलिस घटना स्थलमा आई बसलाई आफ्नो कब्जामा लिएको छ भने यी दुवै आमा छोरालाई सामान्य चोट लागेको छ।
...
https://www.youtube.com/watch?v=MhmoOIZNY38
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
Controlling
VIDEO
DECEM
Controlling
VIDEO
LEMON
Controlling
VIDEO
DARJE
Controlling
VIDEO
Controlling
VIDEO
AJOY
Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
LIVE