भारत जोडो न्याय यात्रा राहुल गान्धी बक्सिरहाटबाट तुफानगञ्ज तर्फ लावा लश्करको साथ विशाल भीड ठूलो काफिलासंग अघि बडीरहेका छन्।
...
https://www.youtube.com/watch?v=bdveqSv1ngw
अभयालाई न्याय दिलाउने मार्गमा पहिलो खुडकीलो पुरा भएको भन्दै (JACC)जस्टिस फर अभया कोे-अर्डिनेसन कमिटीका सदस्यहरूले सबैलाई सबैको सहयोगको निम्ति दिए धन्यबाद।
...
https://www.youtube.com/watch?v=taekClB0c0Y
Ground zero report: Day 2, NH 10 is still closed, the maintenance work is in progress with uncertainty.
HG NEWS is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.
For any queries, help & advertisement or any news photos & videos of your area Write to us Email: hgnewshelpdesk@gmail.com
Call us : 8348304954
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhanews
...
https://www.youtube.com/watch?v=KzfBtDRw-0c
क्यान्सर रोगले ग्रसित राधिका खरेलको उपचार सहयोगको निम्ति गरेको अर्थ सङ्ग्रहबाट जमा भएको 9000 नगद राशी बिरामीका भाइ भानुभक्त खरेललाई हस्तान्तरण
पोख्रेबोङ ग्राम पञ्चायत तीनको ग्राम संसद आठ धजे चियाबारी होप गाउँ निवासी भानुभक्त खरेलकी दिदी राधिका खरेल जो विवाहपछि छिमेकी राष्ट्र नेपालको इलाम जिल्लामा बस्ने गर्छिन । तिनी हाल क्यान्सर रोगले ग्रसित छिन्। यस विषयलाई केन्द्र गरेर माइती पक्षका कविर साम्पाङ र तरूण राईले उपचार सहयोगको निम्ति गरेको अर्थ सङ्ग्रहबाट जमा भएको नौ हजार रूपियाँ नगद राशी बिरामी राधिकाकी भाइ भानुभक्त खरेललाई हस्तान्तरण गरेका छन्। राधिकाको उपचार सहयोगको निम्ति सबैलाई अघि आइदिने अपील गर्दै तिनीद्वयले सम्पर्क नम्बर समेत सार्वजनिक गरेका छन् ।
...
https://www.youtube.com/watch?v=j7UXkmEwPNY
#hamrogorkhaland #HamroGorkhaland
आज गोरामुमो केन्द्रीय कार्यलय दार्जिलिङमा ऋषिहाट शाखा गोरामुमो श्रमिक संगठनले पत्रकार सम्मेलन गरि हिज गोजमुमो बिनय खेमा श्रमिक संगठनले ऋषिहाट गोरामुमो श्रमिक संगठन माथी लगाएको आरोपको खण्डन गर्दै ऋषिहाट चियाबारीमा बोनस सम्बन्धि के कस्तो भयो सम्पुर्ण जानकारी गराउदै गोरामुमो ऋषिहाट शाखा श्रमिक संगठनका महासचिव बिरमन राईले पत्रकार सम्मेलन गरेका छन् ।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news channel of Darjeeling, kalimpong, kurseong, mirik, Sikkim,s siliguri & North bengal.
For any queries, help & advertisement or any news photos & videos of your area,
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland,
...
https://www.youtube.com/watch?v=suZRGCb51cg
#hamrogorkhaland #HamroGorkhaland
By 2021, we should have shown the way for the BJP and the central government to be clear about what our political solution is, because we are a party moving with the people, We have convince them.
2021 सम्ममा हामीलाई BJP एवं केन्द्र सरकारले बाटो देखाएको हुनुपर्छ हाम्रो राजनैतिक स्थायी समाधान चै के हो त्यो खुलस्त गरेको हुनुपर्छ किनभने हामी जनताहरुसंग हेलमेल गरेर हिड़ने पार्टी हौ हामीले जनताले जवाब दिनु सक्नुपर्छ यदि 2021 सम्म नभएको खण्डमा पार्टीले के पाइला चाल्नु पर्ने त्यसको बिषयमा पक्का पनि गहन चिंतन गरिने कुरो आज गोरामुमो अध्यक्ष मन घीसिंगले एउटा बिशेष प्रेसवार्तमा बताएका हुन, तिनले अझ के के भने ? हेर्नुहोस भीडियो।
By 2021, we should have shown the way by the BJP and the central government to be clear about what our political solution is, because we are a party moving with the people , we have to convince the people of hills, otherwise we have to take necessary actipn : Man Ghoshing President GNLF.
Hamro Gorkhaland is A leading News, Information &
Entertainment online channel of Darjeeling, kalimpong, kurseong, Mirik, Sikkim, Siliguri & North Bengal.
For any queries, help , support & advertisement or send any news photos & videos on whatsapp no 9593028557
Website: www.hamrogorkhaland.com
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
Follow us on Instagram:
https://www.instagram.com/hamro_gorkhaland/
Take a look at Hamro Gorkhaland (@HGorkhaland): https://twitter.com/HGorkhaland?s=09
...
https://www.youtube.com/watch?v=Y78d4ND1HL4
#hamrogorkhaland #HamroGorkhaland
आज गोरानास टोलिले दार्जीलिंगको बतासे टि°बी° हस्पिटल भ्रमण गरि सम्पुर्ण जानकारी लिएका छन्। यस बिषय सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गोरानासले जानकारी दिएका छन् भने आजको प्रतिनिधि टोलीमा मन्जिला तामाङ , रिता तामाङ , कृष्ण गुरुङ अनि अमृता छेत्री उपस्थित रहेका थिए , घटना बिषय जानकारी गराउदै गोरानास नेत्री मंजिला तामांग।
Hamro Gorkhaland is A leading & complete news, information and entertainment online news / khabar portal of Darjeeling Hills, kalimpong, North bengal & Sikkim.
For any queries, help & advertisement or any news photos & videos of your area,
Pleade send it on whatsapp : 9593028556
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland.
...
https://www.youtube.com/watch?v=mx36OCgomRk