LBRY Block Explorer

LBRY Claims • 1417fc283aeda87-1

192a45415a648ca718e81d928cf02a24df75cba7

Published By
Created On
21 Jun 2019 18:08:27 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
११ बर्षिय बालकको अपहरण, हत्या, फिरौती माग, अनि इन्काउन्टरमा दुई अपहरणकारीको हत्या
सिन्धुपाल्चोक जिल्ला ज्यामिरे - ९ स्थायी घर भइ हाल काडाघारी बस्ने ११ बर्षिय निशान खड्का लाई अपहरणकारीले अपहरण गरि ४० लाख फिरौती माग्दा परिवारले दिन नसकेपछि भक्तपुर ठिमीको एक निर्माणाधिन घरमा मारेर गाडिएको अवस्थामा फेला परेका छन । मृत आत्मालाई हार्दिक श्रद्धाञ्जली व्याक्त गर्न चाहान्छौ । २ जना अपहरणकारीको नेपाल प्रहरीसंग मुढभेटमा क्रममा मृत्यु भएको छ । यस्ता गम्भीर खालका अपराधीलाई यो बाहेक अर्को विकल्प हुनसक्दैन भन्ने उदाहरण पनि हो । मृतक बालकलाई श्रद्धाञ्जली दिन नभुल्नु होला ।
...
https://www.youtube.com/watch?v=hSYkcFlS2CI
Author
Content Type
Unspecified
video/mp4
Language
Unspecified
Open in LBRY

More from the publisher

VIDEO
EARTH
VIDEO
VIDEO
VIDEO
KING
VIDEO
VIDEO
VIDEO
VIDEO
Controlling
VIDEO