LBRY Block Explorer

LBRY Claims • हनुमानले

11fd75c10e44fc5d157e7fffd163e9a6d2498a4d

Published By
Created On
30 Jan 2023 10:22:55 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
हनुमानले राक्षसहरू आकाे छिटाे देख्छ तर मैले अजय एडर्वस आकाे देखिन: विधायक निरज जिम्बा
हनुमानले राक्षसहरू आकाे छिटाे देख्छ तर मैले अजय एडर्वस आकाे देखिन: विधायक निरज जिम्बा

मिरिक:आज मिरिक मन्जुश्री पार्कमा गाेरामुमाेका संस्थापक अध्यक्ष सुवास घिसिङ अनि उनकी धर्मपत्नी धनकुमारी घिसिङकाे शमाधि स्थल निर्माणकाेलागि भूमि पुजन भइरहेकाे बेला हाम्राे पार्टी अध्यक्ष अजय एडवर्स सुवास घिसिङ अनि धनकुमारी घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न मन्जु पार्क पुगे।
एडवर्स कार्यक्रम स्थलमा पुग्न साथ लाइनमा बसेर स्वर्गीय सुवास घिसिङ अनि धनकुमारी घिसिङलाई श्रद्धाञ्जली अर्पण गरे।
एडवर्स कार्यक्रम स्थलमा आएकाे सबैले देखे तर गाेरामुमाे अध्यक्ष मन घिसिङ अनि विधायक निरज जिम्बाले एडर्वसलाई कार्यक्रम स्थलमा नदेखेकाे । जिम्बाले भने एडर्वस आएकाे मैले चाल पाइन। हनुमानले राक्षसहरू आकाे छिटाे देख्छ तर मैले अजय एडर्वस आकाे मैले देखिन।
...
https://www.youtube.com/watch?v=zvCeTqtEIIE
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
RANGM
Controlling
VIDEO
Controlling
VIDEO
THE F
Controlling
VIDEO
LIVE
Controlling
VIDEO
Controlling
VIDEO
SOCIA
Controlling
VIDEO
Controlling
VIDEO
TUNGS
Controlling
VIDEO
KFC N