LBRY Block Explorer

LBRY Claims • tarun-cup-2019-football-tournament

096104fe77047717c31531a36dfcf4206a309789

Published By
Created On
19 Oct 2021 03:59:40 UTC
Transaction ID
Cost
Safe for Work
Free
Yes
Tarun Cup 2019 football tournament organised by Plungdung Youth club of sukhiapokhari is completed
#hamrogorkhaland #HamroGorkhaland

The third game of the quarter-finals of Tarun Cup
2019 football tournament organised by Plungdung Youth club of sukhiapokhari Darjeeling
is finished yesterday.

प्लुङदुङ तरूण संघले प्रारम्भ गरेको तरुण कप २०१९ फुटबल प्रतियोगिताको क्वाटर फाईनलको तेस्रो खेल हीज सम्पन्न भयो। उक्त खेल दार्जीलिङ सन्त पल्स दार्जीलिङ बनाम केएफसीका खिलाड़ीमाझ रोचक भिडन्त भयो। हीजको खेल समय अवधिभरि दुवै दलले उत्कृष्ट प्रदर्शन गरे । तर खेललाई एकतर्फी बनाउँदै केएफसीले दुईको विरुद्ध चार गोल गरेर सन्त पल्स दार्जीलिङलाई पराजित गर्यो। यसरी केएफसीले बिजय हासिल गर्दै सेमीफाईनलमा स्थान पक्का गरयो। उक्त प्रतियोगितामा म्यान अफ द म्याचको ट्रफी केएफसीका निवश राणालाई सुके मानेभन्ज्याङ समष्टि सचिव राजेन निरौलाको बाहुलीबाट प्रदान गरियो। कार्यक्रमलाई संघ सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने उक्त खेलमा मुख्य अतिथिको रूपमा सामदेन लामा, गोजमुमो सुके मानेभन्ज्याङ समष्टि सचिव राजेन निरौलाले, सुके मानेभन्ज्याङ समष्टिका पुर्व सभासद उदय देवानको उपस्थिति रहेको थियो। खेलको मुख्य निर्णायक धिरेन थापा र सहयोगी आमोश थापा, उगेन थापा, म्याच कमिस्नर साङ्गे दोर्जी शेर्पा, फोर्थ अम्पायर पालन दर्नाल थिए भने प्रतियोगिता अन्तर्गत आगामी अन्तिम क्वाटर फाईनलको म्याच प्लेनिङ
...
https://www.youtube.com/watch?v=WFJoN23kx24
Author
Content Type
Unspecified
video/mp4
Language
Open in LBRY

More from the publisher

Controlling
VIDEO
Controlling
VIDEO
Controlling
VIDEO
JUDHA
Controlling
VIDEO
Controlling
VIDEO
GSSS
Controlling
VIDEO
Controlling
VIDEO
EMPLO
Controlling
VIDEO
NEPAL
Controlling
VIDEO
5 ड