नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौता भएको तिन वर्ष भयो।
अझ एमसीसीमा नेपाल सहभागी हुने चर्चा चलेको त वर्षौँ नै भइसक्यो।
अहिले आएर उक्त सम्झौता किन यति धेरै विवादित भयो त?
एमसीसीको विषय निकै विवादित रूपमा प्रकट भएको छ।
यसको विवाद मूलत: दुई प्रकृतिको देखिन्छ।
पहिलो त कतै यो सम्झौता अमेरिकाले केही समयअघि सारेको इन्डोप्यासिफिक सामरिक रणनीतिको अङ्ग त होइन भन्ने संशयसँग सम्बन्धित छ भने दोस्रो चाहिँ यस सम्झौतामा निहित केही सर्तहरूसँग सम्बन्धित छ जसले निश्चित विषयमा भारतको समेत सहमति खोज्छ।
पहिलो विषयबारे सरकारले अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिमा नेपाल सहभागी हुन नसक्ने र एमसीसीलाई केवल पूर्वाधार विकासका लागि अनुदानको प्रयोग गर्ने हकमा मात्रै मानिने भन्दै आएको छ।
विसं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।
यसअन्तर्गत अमेरिकाले लागु भएको पाँच वर्षमा झन्डै ६० अर्ब रुपैयाँ नेपालको पूर्वाधार विकासको लागि अनुदान दिने उल्लेख छ। सोही समयभित्र नेपाल सरकारले चाहिँ ती पूर्वाधार विकासमा आफ्नोतर्फबाट झन्डै १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।
अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ। बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ।
तर सो सम्झौताको अनुसूची ५ मा उल्लिखित केही विषयले भने नेपालमा संशय उत्पन्न भएको छ।
के हो एमसीसी?
यति धेरै चर्चित बनेको एमसीसी आखिर के हो त?
विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो।
"मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ," एमसीसीको वेबसाइटमा उल्लेख छ।
सन् २०१२ यता भएका शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो।
इन्डो-प्यासिफिक मामिलामा नेपालको 'भूमिका' किन खोज्दैछ अमेरिका
'सामरिक प्रतिस्पर्धामात्रै कि सहकार्य पनि?'
सन् २०१३ मा मन्त्रिपरिषद्को निर्णयमार्फत् एमसीसी कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनीअम च्यालेन्ज अकाउन्ट नेपाल भन्ने निकाय गठन गरियो जसको सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्।
साथै, यसै वर्ष सेप्टेम्बर २९ अर्थात् असोज १२ गते एमसीसीको कार्यक्रम कार्यान्वयन सहमतिमा काठमाण्डूमा हस्ताक्षर भएको थियो।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन लगाएर लागु गरिने भनिँदै आएको छ।
*****❀❀❀ ❀❀❀*****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने,
◘ आकर्षक भिडियोहरु छन् भने,
◘ तपाईक
...
https://www.youtube.com/watch?v=zaBqVfrq5UE
Must Beautyful Heaven Place in Gulmi Shantipur // गुल्मी शान्तिपुर // Drone Footage
*****❀❀❀ ❀❀❀*****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने,
◘ आकर्षक भिडियोहरु छन् भने,
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने,
• Contact No.: 9857037677
#panchhi
#panchhimedia
#shantipur
********** हाम्रा सोसल मिडियाहरु ************
Website: www.panchhi.com.np
Facebook Page: https://www.facebook.com/panchhi.org/
Facebook Group: https://www.facebook.com/groups/panchhi
YouTube: https://www.youtube.com/@panchhi
Cover Content :
gulmi shantipur,shantipur,gulmi santipur,santipur gulmi,gulmi santipur travel,santipur gulmi traveling,gulmi santipur vs baglung sukhura,gulmi santipur & baglung sukhura gulmi olibang,santipur,shantipur news,way to shantipur,beautiful shantipur,way to santipur,butwal santipur,butwal to santipur,santipur to butwal,traveling to santipur,gulmi,butwal to santipur yatra,prem thapa gulmi,gulmi khabar.com,gulmi news,namaste gulmi,
Gulmi Shantipur Drone Video
******* Warning *******
"यो Panchhi युटुब च्यानल अनलाइन टिभी पत्रकार संघ को स्वनियमन निर्देशिकाको प्रचलित कानुन अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो
All rights reserved * Panchhi ( पन्छी ) *
Uploading to other websites and re-uploading to another Youtube channels is strictly prohibited. Embedding to the website is allowed.
...
https://www.youtube.com/watch?v=naQ-1RIXjkM
Timure Lake Gulmi #panchhi #shorts #timure #kamalkhatri
*****❀❀❀ ❀❀❀*****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने,
◘ आकर्षक भिडियोहरु छन् भने,
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने,
• Contact No.: 9857037677
#panchhi
#panchhimedia
#Timure
********** हाम्रा सोसल मिडियाहरु ************
Website: www.panchhi.com.np
Facebook Page: https://www.facebook.com/panchhi.org/
Facebook Group: https://www.facebook.com/groups/panchhi
YouTube: https://www.youtube.com/@panchhi
Cover Content :
timur,timure,timure taal gulmi,tribun timur,timure taal,taal timure,@timure taal,gulmi timure taal,timure taal nepal,timure shantipur,tribun timur video viral,video viral tribun timur,gulmi timure taal vlog,asia timur raya,chandrakot timure taal,manggarai timur,santipur gulmi timure taal,kawasan asia timur,negara di asia timur,asia timur dan negara negara,timuretaal,timurids,#timuretaal,timide taal gulmi,timurlang,nature,culture
******* Warning *******
"यो Panchhi युटुब च्यानल अनलाइन टिभी पत्रकार संघ को स्वनियमन निर्देशिकाको प्रचलित कानुन अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो
All rights reserved * Panchhi ( पन्छी ) *
Uploading to other websites and re-uploading to another Youtube channels is strictly prohibited. Embedding to the website is allowed.
...
https://www.youtube.com/watch?v=GsDJZqmwd-0
तिज को दिन धर्ति माता भावुक हुदै मिडिया मा।। एस्तो गित गाइन Teej Song Dharti Mata
*****❀❀❀ ❀❀❀*****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने,
◘ आकर्षक भिडियोहरु छन् भने,
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने,
• Contact No.: 9857037677
#Sanskriti_Nepal
********** हाम्रा सोसल मिडियाहरु ************
Website: www.sanskritinepal.com
Facebook Page: https://www.facebook.com/sanskritiofnepal
Facebook Group: https://www.facebook.com/groups/sanskritinepal
YouTube: https://www.youtube.com/sanskritinepal
******* Warning *******
"यो संस्कृति नेपाल युटुब च्यानल अनलाइन टिभी पत्रकार संघ को स्वनियमन निर्देशिकाको प्रचलित कानुन अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।
All rights reserved * Sanskriti Nepal *
Uploading to other websites and re-uploading to another Youtube channels is strictly prohibited. Embedding to the website is allowed.
...
https://www.youtube.com/watch?v=GuoR30sh6JQ