UNICEF Nepal
केही समस्यामा हुनुहुन्छ भने समयमै आफ्ना परिवार वा मनमिल्ने साथीलाई आफ्नो कुरा भन्नुहोस्।
साथै अभिभावकले पनि आफ्नो छोराछोरीको व्यवहारमा अस्वभाविक परिवर्तन आईरहेको छ भने उनीहरूसँग कुरा गर्नुहोस्।
यौनजन्य हिंसा नजिकको आफन्त, नातेदारबाट समेत हुनसक्ने हुँदा उनीहरूको चालचलन, बानी-व्यवहारलाई सँधै ख्याल राखौँ !
#MentalHealthMatters #MaChhuNi #OnMyMind
@drsantoshmedicalawareness
@CelebNepalCN
...
https://www.youtube.com/watch?v=5RgkAgn002Y