आज लाटपन्चार गुम्बा धुरा सार्वजानिक भवनमा संयुक्त ईशाई मण्डलीको आयोजनामा १७२ औं पादरी गंगाप्रसाद प्रधान जन्म जयन्ती भव्यताको साथ पालन गरियो, प्रमुख अतिथिको रुपमा डाक्टर कृपान्जली छेत्री रहेको उक्त कार्यक्रममा
बिशिष्ट अतिथिको रुपमा शिक्षक महेन्द्र गुरुङ एवं
सभापति जेम्स योन्जन अनी
अपार भिड़ श्रोता दर्शक रहेको उक्त कार्यक्रममा सांगीतिक कार्यक्रम नृत्य गीत कविता सम्भाषण आदिले खुबै रोचक बनाएको थियो। आजको कार्यक्रममा धेरै साहित्यकारहरुको व्यापक उपस्थिति रहेको भव्य अनी सभ्य कार्यक्रमलाई
उद्घोषक
पास्टर डी के अनि अन्जया राई ले संचालन गरेका थिए।
...
https://www.youtube.com/watch?v=x1RKI0L_iAY
Dr Karan Joshi internal medicine consultant at Anandam Super speciality hospital second road siliguri, in an exclusive talk show with Prabhakar Pradhan Beauti Chief HGNews regarding the present major health issues around us.
HG News is a leading online news channel with fair & fearless journalism,
we cover most of the places of Darjeeling hills, Kalimpong, Siliguri, Tarai Duars & Sikkim.
Nivedita Road, Gurung Busty, Siliguri: 733003
www.hgnews.in
email: hgnewshelpdesk@gmail.com
Call: +918348304954 Whatsapp: +919593028556
#hgnews #HGNEWS #Darjeelingnews #Gorkhanews #Newsgorkha
For daily news updates please like, Comment, Share & follow HG NEWS facebook
page, or Subscribe our HG NEWS youtube channel & hit the bell button.
https://www.facebook.com/hgnews007
https://www.youtube.com/hgnews007
https://www.instagram.com/hgnews007
https://twitter.com/hgnews007
Dr. Karan Joshi, internal medicine consultant at Anandam Super Speciality Hospital , sevok road , siliguri, HG News, hg news, HG NEWS, Darjeeling news, Gorkha news, News Gorkha, Darjeeling Hills,
News Darjeeling,
...
https://www.youtube.com/watch?v=5eC5obLxCkg
निष्पट्ट अँध्यारोमा प्रियजनका टुक्राहरू खोज्दै: प्रत्यक्षदर्शीहरूले भने - मानिसहरू चिच्याइरहेका थिए, कसैको हात कतै र खुट्टा कतै; धेरै डिब्बामा फँसेका छ्न् ।
उड़िसा रेल दुर्घटना – २३३ भन्दा धेरको दुःखद मृत्यु, ९०० भन्दा धेर घाइते
उड़िसाको बालासोरको बहनागा स्टेशन नजिक
शुक्रबार साँझ तीन वटा रेल एकै खेपमा ठोक्किँदा एउटा कहालिलाग्दो
दुर्घटना भएको छ ।SMVB-हावड़ा एक्सप्रेस (१२८६४), कोरोमण्डल एक्सप्रेस र मालगाडीकोमाझ डरलाग्दो पाराले ठोक्किए । घटनाक्रम अनुसार पहिले हावडा एक्सप्रेस मालगाड़ीसित ठोक्कियो, त्यसपछि मालगाड़ी कोरोमण्डलसँग ठोक्कियो । यो देशको निम्ति अहिलेको सबैभन्दा डरलाग्दो रेल दुर्घटना हो । यस रेल दुर्घटनाको चपेटामा परी अहिले सम्म २३३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा धेर यात्री घाइते भएका छन् भन्ने सूत्रले बताएको छ ।
दुईवटा यात्रीवाहक रेल अनि एउटा मालबाहक रेल ठोक्किँदा २३३ भन्दा धेर यात्रुले ज्यान गुमाएका छन् भने ९०० जना भन्दा धेर यात्रु धाइते भएका छन् । दुर्घटनामा तेस्रो मालवाहक रेल पनि ठोक्किएको थियो, उड़िसाका मुख्य सचिव पीके जेनाले बताए अनुसार दुर्घटना, हालैका दिनहरूमा भारतमा भएको सबैभन्दा कहालिलाग्दा दुर्घटनाहरूध्ये एउटा हो।
यस कहालिलाग्दो दुर्घटनामा जाँकिने रेलगाड़ीहरू बेंगलुरु-हावड़ा सुपरफास्ट एक्सप्रेस, शालिमार-चेन्नई केन्द्रिय कोरोमण्डल एक्सप्रेस र एउटा मालगाडी समावेश छन।
दुर्घटनामा घाइते भएका सबैको उपचार खर्च ओडिशा सरकारले बेहोर्ने घोषणा गरेको छ ।
उड़िसाको बालासोरमा शुक्रबार साँझ ७ बजे भएको उक्त रेल दुर्घटना यति कहालिलाग्गो थियो कोरोमण्डल एक्सप्रेस ट्रेनका धेरै डिब्बा काचाककुचुक परेका छन् । एउटा इन्जिन मालगाडीको र्याकमा चढ्यो । यति डरलाग्दो पाराले ठोक्किएको जसले गर्दा कि झ्यालका सिसाहरु छार्लाम् छुर्लुम र चकनाचुर भएका छन् । रेल आपस्तमा ठोक्किँदा झण्डै ५० जना यात्रुहरू बाहिर उछिट्टिएका थिए ।
निष्पट्ट अँध्यारालो मानिसहरू रुँदै आफ्ना प्रियजनलाई खोजिरहेका थि ए। कतिपयले जीउमात्र पाए पनि टाउको पाएनन् । मानिसहरू चिच्याइरहेका र आफ्ना प्रियजनका टुक्राहरू सङ्कलन गरेका देखियो। स्थिति कस्तो थियो भने, डिब्बाभित्र फँसेका बालबालिका र महिलालाई कोचबाट बाहिर निकाल्न सिँढीको सहारा लिनुपरेको थियो । रेलमा फँसेका मानिसहरूलाई बाहिर निकाल्नका लागि स्थानीयवासीले राति अबेरसम्म अथक प्रयास गरेको देखिएको थियो । अस्पतालमा पनि धेरै मानिसहरू घाइतेहरुलाई सहयोग गर्न उभिएका थिए ।
यस दुर्घटनामा बिहान ६ बजेसम्म २३३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन्। यस्तो अवस्थामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना देखिएको छ भन्ने सूत्रले बताएको छ । दुर्घटना कति कहालिलाग्दो थियो भन्ने घटनाका प्रत्यक्षदर्शीले भने घाइतेहरूले सबै प्रत्यक्ष
देखेका छन् ।
रिपोर्टहरूका अनु�
...
https://www.youtube.com/watch?v=5PG4Ocu0OzU
Darjeeling Sikkim Youth Unity Forum Israel presents Manjari Online Nepali Poetry Reading Competition
"Manjari" Online Nepali Poetry Reading Competition 2021)
A Nepali online poetry reading competition is being organized on the initiative of "Darjeeling Sikkim Youth Unity Forum Israel" to attract or encourage young students from North Bengal and Sikkim towards their language and literature. The best 5 children will be given Rs. 15,000 cash prize as well as certificates for buying books, uniforms etc.
Jury:
1) Tika Bhai
2) Arun Chandra
3) Sabita Sankalp
4) Ganesh Gajmer
5) Mirdoshika Tamang
The following rules apply to the competition:
1) Competitors will not have to pay any entry fee to participate in the competition.
2) The competition will be of one stage only.
1) The subject of the poem will remain open
3) The poem can be recited by oneself or anyone else.
4) Special recognition will be given to the poems recited without looking.
5) Children from primary to tenth grade will be able to participate in the competition.
6) Competitors should be from North Bengal and Sikkim.
7) Poems should be sent by December 16.
8) From December 18, videos of the poem will be posted on the forum's official Facebook page - "Darjeeling-Sikkim Youth Unity Forum Israel".
9) The best poems will be selected on the basis of 90% points given by the jury and 10% likes and shares of the Facebook audience.
Things to consider when making a video:
1) Video, the camera should be in horizontal (landscape) mode.
2) It would be better if the background is white or plain.
3) We also request the children to wear our ethnic attire as much as possible while reciting the poems. Otherwise, wear their school uniforms.
4) Poems should be sent via Telegram app or WhatsApp. If the poem is long and the file size is large, the link should be sent by Google Dive or by email or WhatsApp.
5) Along with the poem, you have to send your name, address, name of the school, category and a half photo.
6) Before reciting the poem, it is mandatory to reveal one's identity as well as the title of the poem and the name of the poet.
6) The audio and video of the poem should be clear.
For more information about the competition, children can get information by contacting the WhatsApp numbers given below.
+972502683280
+972537424785
+972535986925
+972538511072
+972538231381
+972532557204
Our email: dsyemisrael@gmail.com
Telegram / WhatsApp number to send poem:
+972502683280
+972 552452604
In this period of Covid where the schools are closed, the forum urges our children to spend their time in creative activities, even if it is small, and for more children to take part in this competition.
The Darjeeling Sikkim Youth Solidarity Forum is a forum of youth from Darjeeling, Sikkim, Kalebung, Siliguri and Terai-
...
https://www.youtube.com/watch?v=on_hq2Iq2w0
CPRM President R.B Rai had raised the demand to release those who are underground in various false cases.
????? ?????? ???? (??????) is a number one Nepali web channel of Darjeeling hills, Tarai, Doars, North Bengal & sikkim. We cover most of the places of Darjeeling Hills, kalimpong, kurseong, Mirik, Siliguri, North Bengal & Sikkim.
For any queries, help , support & advertisement Please,
Call +918348304954, +919593028556.
???????:? http://www.hamrogorkhanews.com/
To follow, like, Comment & Share ??????, for daily news updates click the link below.
????????:? https://www.facebook.com/hamrogorkhanews
Please Subscribe our youtube channel & hit the bell button for daily news updates:
??????? ???????:? https://www.youtube.com/c/HAMROGORKHANEWS
?????????:? https://www.instagram.com/hamro_gorkhanews/
???????:? https://twitter.com/HamroGorkhaNews
...
https://www.youtube.com/watch?v=4O9AaX2pXFo
के यदि नाबालिका एक हिन्दु गोर्खाको छाेरी नभएर मुस्लिमको छाेरी भएको भए गौतम देबहरुले बन्द दोकानहरु खुलाउने हिम्मत सम्म गर्न
सक्दैन थियो: राजु विष्ट
...
https://www.youtube.com/watch?v=YX_bNY7cX5I
#hamrogorkhaland #HamroGorkhaland #NarendraModi #PrimeMinister
#AtalGhat #Kanpur
What happened when Prime Minister sri Narendra Modi missed a step in Atal Ghat in Kanpur today.
Hamro Gorkhaland is A leading online News portal, we provide daily news update, Information & Entertainment. We cover most of the places of Darjeeling, kalimpong, kurseong, Mirik, Sikkim, Siliguri & North Bengal.
For any queries, help , support & advertisement or send any news photos & videos on whatsapp no 9593028557
Website: www.hamrogorkhaland.com
Website- http://tiny.cc/hamrogorkhaland
Follow & like us on Facebook for daily news updates:
https://www.facebook.com/hamroogorkhaland
Subscribe & hit the bell button to get daily news updates:
https://www.youtube.com/hamrogorkhaland
Follow us on Instagram:
https://www.instagram.com/hamro_gorkhaland/
Take a look at Hamro Gorkhaland (@HGorkhaland): https://twitter.com/HGorkhaland?s=09
...
https://www.youtube.com/watch?v=rbJyBl_X02Y
गोर्खाल्याण्ड आन्दोलनको विभिन्न हिंसात्मक मामिलाहरूमा पुलिस प्रशासनद्वारा धरपकड़, सम्पत्ती कुड़की आदि गर्ने क्रम जारी छ। यसै क्रममा आज विमल गुटका शहीद बरूण भूजेलको भाइ भूमिगत नेता बिरेन भूजेलको कालेबुङ जिल्ला पुलिसले सम्पत्ती कुड़की गरेको छ। आज बिहान कालेबुङ जिल्ला पुलिसका जवानहरू बिरेन भूजेलको घर सम्पत्ती कुड़की गर्न पुगेका थिए। तर घर बिरेन भूजेलको पिता भरत भूजेलको नाममा रहेकाले बिरेन भूजेलको कोठाको पलङ, टीभी अनि टेबल मात्र कालेबुङ जिल्ला पुलिसले कुड़की गरे।
बिरेन भूजेल विरूद्ध सेसन केस नम्बर 13/2015 अन्तगर्त आइपीसी धाराहरू क्रमैले 147/148/149/323/326/307/427/506 कालेबुङ पीएस केस नम्बर 49/14 दिनाङ 19/2/14 थोपिएको छ। यसैले बिरेन भुजेललाई 10 सेप्टेम्बरको दिन कालेबुङ जिल्ला अदालतमा आफ्नो उपस्थिति दिन पर्ने आदेश दिएको थियो। तर भूमिगत भूजेलले आफ्नो उपस्थिति अदलातमा नदिएपछि आज कालेबुङ जिल्ला अदालतले भूजेलको कोठाको सम्पत्ती कुड़की गरेको हो।
यस विषयमा बिरेन भूजेलका पिता भरत भूजेलले भने, ‘‘ आज बिहान कालेबुङ जिल्ला पुलिसको जवानहरू घरमा आयो। एउटा कागजदेखायो अनि बिरेन भुजेलको कोठामा रहेको सम्पत्तीहरू कुड़ी गरेर लग्यो।’’ पुलिस सूत्रले कालेबुङ जिल्ला अदलातको आदेश अनुरूप नै कालेबुङ जिल्ला पुलिसले बिरेन भूजलेको सम्पत्ती कुड़की गरेको जानकारी गराएका छन्।
...
https://www.youtube.com/watch?v=tqRPh9Tdy6Y