मलाई मार्ने मेरो हत्यारालाई मेरो साथिले अहिले सम्म पत्ता लगाउन सकेन ।
मेरो पत्नी शितलतामा रमायो - मदन भण्डारी ।
बिपि र मदन भन्डारी को सम्बाद ।
...
https://www.youtube.com/watch?v=rrsqpc3YdAg
सामाजिक संजालमा आफ्नो व्यक्तिगत विवरण तथा निजी फोटो/ भिडियोहरू साझा गर्दा तपाईं धेरै कुराबाट असुरक्षित हुनुका साथै मानसिक समस्यामा समेत पर्न सक्नु हुनेछ । त्यसैले जतिसुकै नजिकको सम्बन्ध भए पनि अरूसँग के कुरा आदानप्रदान गर्ने तर्फ सँधै सचेत रहौँ र आफ्नो गोपनियताको ख्याल राखौँ।
✍️ कुनै सुझाव वा प्रतिक्रिया भए दिनु होला ।।
#ओझेलनसुनाईएकाकथा #yourstorymatters #OnMyMind #mentalhealthmatters @UNICEF @UNICEFNepal @nahsor778 @BingeSociety_France @news24tvchannel @Nepal_Market @SunauloNepalTVnp @MusicNepalPvtLtd @highlightsnepal2009
...
https://www.youtube.com/watch?v=wRTxn37fBdw
कैयौं पटक आँखा रसायो । मन भक्कानियो ।
कला घर सिन्धुलीको उत्कृष्ट नाटक । परिकल्पना तथा निर्देशन एवं कलाकार नेपाली बाबु सुमन लगायत साथीहरुको प्रस्तुति जति तारिफ गरेपनि कम हुन्छ ।
Copy- Rajiv Chetry sir
@MusicNepalPvtLtd @news24tvchannel @TheVoiceofNepal @awakeningrecords @nahsor778 @NepalTelevision @NepalpukarTV @UNICEF @Drugslab @nodrug1667
...
https://www.youtube.com/watch?v=Jlcrn5F166k