MASHUP COVER TEAM
Vocal : Sunil Rai / Shreya Rai
Arrange : Sunil Rai
Mix : Debesh Rai
MUA : Rina Limbu
Camera / Edit : Gyanu Rai
Click the link to watch the full video:
https://youtu.be/X5vxjUlz1Y0
Piratiko mitho tirsana / Rang / Chitko gunyo timile lagauda / Launa maayalu deshma / Ukalima pachi pachi
...
https://www.youtube.com/watch?v=c0I9HP8xPsQ
आमा-बाबाको माया ?
हरेक अभिभावकले आफ्नो सन्तानलाई जति सक्दो माया दिएरै हुर्काएका हुन्छन्। तर कतिले आफ्नो सन्तानलाई माया देखाउन जान्दैनन्, जसले गर्दा बालबालिकाले ठूलो भएपछि अभिभावकले माया नदिएको सोच्छन्।
अभिभावकको हरेक अंकमाल, हरेक चुम्बन, तपाईँले गाउने हरेक गीत र खेल्ने हरेक खेलले बालबालिकाको विकासमा उल्लेखनीय भूमिका खेल्दछ।
#ForEveryChild, love and laughter.
...
https://www.youtube.com/watch?v=AaOXPy5DPaA