आमा-बाबाको माया ? #allovernepal #trending #nepal #nelpali #dashainfestival
आमा-बाबाको माया ?
हरेक अभिभावकले आफ्नो सन्तानलाई जति सक्दो माया दिएरै हुर्काएका हुन्छन्। तर कतिले आफ्नो सन्तानलाई माया देखाउन जान्दैनन्, जसले गर्दा बालबालिकाले ठूलो भएपछि अभिभावकले माया नदिएको सोच्छन्।
अभिभावकको हरेक अंकमाल, हरेक चुम्बन, तपाईँले गाउने हरेक गीत र खेल्ने हरेक खेलले बालबालिकाको विकासमा उल्लेखनीय भूमिका खेल्दछ। #ForEveryChild, love and laughter. ... https://www.youtube.com/watch?v=AaOXPy5DPaA